आज ११५औँ अन्तरराष्ट्रिय महिला दिवस
काठमाडौँ । ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ । सरकार … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौँ । ‘सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ संसारभर विभिन्न कार्यक्रमका साथ आज एक सय १५औँ अन्तरराष्ट्रिय महिला दिवस मनाइदैछ । सरकार … पूरा पढ्नुहोस् »
दोलखाका सहकारीकर्मी एकै ठाउँमा भेला भएर सहकारी क्षेत्रका वर्तमान समस्याको विषयमा छलफल तथा अन्तरक्रिया गरेका छन् । सहकारी व्यवस्थापन फोरम (सिएमएफ दोलखा) को आयोजनामा भएको कार्यक्रमलाई जिल्ला सहकारी संघ र … पूरा पढ्नुहोस् »
दोलखाको मैनापोखरीमा मुख्य कार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारीले सदस्यसँग अन्तरक्रिया, सुझाव संकलन, सदस्य सम्मान तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका महिला तथा बालबालिका उपसमिति संयोजक … पूरा पढ्नुहोस् »
काठमाडौं । नेपाल एसबिआई बैंक र स्काइलाइन इन्फ्राबीच बैंकका ग्राहकलाई छुटलगायतका सुविधा दिने सम्झौता भएको छ । सम्झौताअन्तर्गत सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गरी खाध्य तथा … पूरा पढ्नुहोस् »
काठमाडौं । कृषि विकास बैंकले आफ्नो मोबाइल बैंकिङमा रकम भुक्तानीका लागि नयाँ सुविधा एडीबीएल पे थप गरी सञ्चालनमा ल्याएको छ । बैंकले विभिन्न समयमा ग्राहकको माग र आवश्यकतालाई मध्येनजर गरी … पूरा पढ्नुहोस् »
काठमाडौं । ग्लोबल आइएमई बैंकले साना तथा मझौला उद्यमीलक्षित ‘ग्लोबल म उद्यमी कर्जा’ सार्वजनिक गरेको छ । महिला उद्यमीहरूलाई वित्तीय सहजीकरण गर्ने उद्देश्यसहित रोजगारीको विकास, सामाजिक विकास र स्थानिय समुदायहरूमा … पूरा पढ्नुहोस् »
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडको अगुवाइमा सहवित्तीयकरणमा सहभागी बैंक र कालीगण्डकी गर्ज हाइड्रोपावर प्रालिबीच कम्पनीले कालीगण्डकी नदीमा निर्माण गर्ने १८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता … पूरा पढ्नुहोस् »
ईश्वर तिमिले अबश्रृष्टि बुझतनारीबिना रसिलोहुन्न जगत ।१ मुटुभन्दा पियारीआमा नै नारीसन्तान भलाईमासधै पियारी ।२ सधैं भरी हुनुपर्छनारी बर्चस्वश्रृष्टिका उच्च बिधाज्ञान सर्वस्व ।३ दुख कष्ट मिलनमानारी सहन्ताअलाैकिक शक्ति छसधै महानता ।४ … पूरा पढ्नुहोस् »
काठमाडौं । थाइल्यान्डमा अलपत्र पारिएका २० नेपालीको उद्धार गरिएको छ । आकर्षक रोजगारीको प्रलोभन देखाएर पलाउमा पठाउन भारतको नयाँ दिल्ली हुँदै थाइल्यान्ड पुर्याइएका नेपालीको उद्धार गरिएको थाइल्यान्डस्थित नेपाली दूतावासले जनाएको … पूरा पढ्नुहोस् »
“हातहरूमा चक्कू हैन आँखाहरुमा पानी चाहिन्छ । ए ! भगवान मलाई शत्रु पनि खानदानी नै चाहिन्छ” (स्व.डा.राहत इन्दोरी,भारत) ।(१) हाम्रा नेताहरुको चुरीफुरि मात्रै होइन तिनीहरुका झोलेभीडहरुको हाईफाईँ देख्दा आज भारतका … पूरा पढ्नुहोस् »