शिक्षामन्त्रीमा रघुजी पन्त, शपथ भोलि
काठमाडौं । नेकपा एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने भएको छ । उनलाई भोलिमात्रै शपथ गराउने तयारी भएको छ । शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि पद रिक्त थियो । प्रधानमन्त्री निवास … पूरा पढ्नुहोस् »















