भारतमा आतंककारी हमलामा नेपाली पनि मारिए

काठमाडौं । भारतको जम्मुकश्मिरको पहलगाममा आतंककारीहरुले गरेको आक्रमणमा नेपालीको समेत मृत्यु भएको छ । दैनिक भाष्करले पर्यटकहरुलाई लक्षित गरी भएको आक्रमणमा एक नेपाली, एक यूएई र दुई स्थानीयसहित २७ जना … पूरा पढ्नुहोस् »

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने

काठमाडौं । कक्षा १२ को परीक्षा आगामी वैशाख २१ गतेबाट हुने भएको छ । पर्सि (बिहीबार) देखि सञ्चालन हुने परीक्षा आगामी वैशाख २१ गतेबाट गर्ने निर्णय भएको परीक्षा बोर्डका अध्यक्ष … पूरा पढ्नुहोस् »

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बियो

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने समय लम्बिएको छ । वैशाख ७ गतेदेखि बिक्री खुला गरेको ऋणपत्रमा लगानीकर्ताहरूले वैशाख २१ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले ७ वर्ष … पूरा पढ्नुहोस् »

यूएईका उपप्रधान तथा परराष्ट्रमन्त्री काठमाडौंमा

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)का उपप्रधान तथा परराष्ट्रमन्त्री शेख अब्दुल्लाह बिन जायेद अल नाहयान दुईदिने भ्रमणका क्रममा काठमाडौं मंगलबार राति आएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिंदा श्रम, … पूरा पढ्नुहोस् »

कक्षा १२ को परीक्षा सार्न बोर्डलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् । बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

प्रभु इन्स्योरेन्सले माग्यो कर्मचारी

काठमाण्डौं । प्रभु इन्स्योरेन्समा रोजगारीको अवसर खुलेको छ। कम्पनीले दुई जना चार्टर्ड एकाउन्टेन्ट र केही संख्यामा अफिसर माग गरेको हो। इच्छुक चार्टर्ड एकाउन्टेन्टले मान्यता प्राप्त शैक्षिक संस्थाबाट सिए उत्तीर्ण गरेको … पूरा पढ्नुहोस् »

नेपाल लाइफद्वारा एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न

काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न गरेको छ । काठमाडौँमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको तेस्रो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१।८२ को … पूरा पढ्नुहोस् »

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला –२०२५ हुदैं

काठमाण्डौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा हुने नेपाल अन्तराष्ट्रिय व्यापार मेला –२०२५ को तयारी अन्तिम चरणमा पुगेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजनागरी महासंघले मेलाको तयारी अन्तिम चरणमा … पूरा पढ्नुहोस् »

सिद्धार्थ रिभरसाइड चार तारेमा स्तरोन्नति हुँदै

सिद्धार्थ ग्रुपअन्तर्गतको सिद्धार्थ हस्पिटालिटीले चितवनको चुम्लिङटारमा रहेको सिद्धार्थ रिभरसाइड रिसोर्टलाई चार तारे स्तरीय रिसोर्टमा स्तरोन्नति गर्ने भएको छ । सिद्धार्थ बाटिका ब्राण्डमा सञ्चालन भइरहेको रिसोर्टलाई स्तरोन्नति गरी सिद्धार्थ वैभव ब्राण्डमा … पूरा पढ्नुहोस् »

एनसेल डाटा सेन्टर र क्लाउड सेवामा सूचीकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी

काठमाडौं । एनसेल डाटा सेन्टर र क्लाउड सेवा प्रदायकका रूपमा सूचीकृत हुने पहिलो र एकमात्र नेपाली कम्पनी बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको सूचना प्रविधि विभागले एनसेललाई … पूरा पढ्नुहोस् »