काठमाडौँ महानगरले कवाड संकलन केन्द्रमा चलायो डोजर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बालकुमारी पुल क्षेत्रमा रहेका कवाड संकलन केन्द्रहरूमा डोजर चलाएको छ । नगर प्रहरी बलले एमाले पार्टी कार्यालय नजिक सञ्चालित यस्ता केन्द्रहरूलाई लक्षित गर्दै यो कारबाही गरेको … पूरा पढ्नुहोस् »

सरकारले गति बढाउनुपर्ने काग्रेसको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारले गति बढाउनुपर्ने निष्कर्ष निकालेको छ । सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको मन्त्रीहरुसहितको पदाधिकारी बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले सरकारको प्रफरमेन्स … पूरा पढ्नुहोस् »

कुवेतसँग पराजित भएपछि नेपाली क्रिकेट टोलीको वरीयता खस्कियो

काठमाडौं । हङकङमा यसै साता सम्पन्न चारदेशीय टी–२०आई शृंखलाको फाइनलमा कुवेतसँग पराजित भएपछि नेपाली क्रिकेट टोलीको वरीयता खस्किएको छ । नेपाली टोली १ स्थान तल झर्दै १८औं स्थानमा खस्किएको हो … पूरा पढ्नुहोस् »

एन्फाका पूर्व अध्यक्ष गणेश थापामाथीको प्रतिबन्ध फुकुवा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष गणेश थापामाथीको प्रतिबन्ध फुकुवा भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले लगाएको १० वर्षे प्रतिबन्ध फुकुवा भएको उनले जानकारी गराएका … पूरा पढ्नुहोस् »

सुमना श्रेष्ठद्वारा रास्वपा सह–महामन्त्री पदबाट राजीनामा

काठमाडौँ । सुमना श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सह–महामन्त्री पदबाट राजीनामा दिएकी छन्। श्रेष्ठले पार्टीको ‘एक व्यक्ति, एक पद’ नीतिलाई कार्यान्वयन गर्न दबाब दिदै सह–महामन्त्री पदबाट राजीनामा दिएको बताइएको … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य नयाँ किर्तिमान, तोलाको एक लाख ९० हजार

काठमाडौँ । नेपाली बजारमा बजारमा सुनको मूल्यमा नयाँ किर्तिमान कायम भएको छ । आज सुन तोलामा ३६ सयले बढेर अहिलेसम्मकै उच्च मुल्य कायम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले … पूरा पढ्नुहोस् »

बिवाइडी इभीको ब्याट्री,मोटरपाट लगायतमा सामग्रीमा वारेन्टी नीति लागु गर्ने घोषणा

काठमाण्डौं । बिवाइडी अटो इन्डष्ट्रीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रा.लि. ले नेपालमा बिक्री भएका सबै बिवाइडी इलेक्ट्रिक भेइकल (इभी) मा विस्तारित वारेन्टी नीति अर्थात कम्प्रिहेन्सिभ एक्सटेन्डेड वारेन्टी नीति … पूरा पढ्नुहोस् »

ओली–देउवाबीच सहमति भइसक्यो, गभर्नर नियुक्ति छिट्टै हुन्छ :  मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल राष्ट्र बैंकमा छिट्टै गर्भनर नियुक्ति हुने बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको उत्तर दिँदै … पूरा पढ्नुहोस् »

५२ पदाधिकारीविरुद्धको रिटमा पेसी आइतबार

काठमाडौं । संवैधानिक निकायमा ‘असंवैधानिक’ नियुक्ति भएको भन्दै चार वर्षअघि परेको रिट बुधबार चौथोपटक हेर्दाहेर्दैमा परेको छ । ०७७ मंसिर र ०७८ वैशाखको निर्णयबाट नियुक्त भएका ५२ पदाधिकारीविरुद्ध परेको रिट … पूरा पढ्नुहोस् »

‘तपाईंको खाता सस्पेन्ड हुन लाग्यो’ भन्दै इसेवाबाट १ करोड चोर्ने २२ वर्षीय युवक पक्राउ

काठमाडौं । इसेवा प्रयोगकर्ता ४ हजार भन्दा बढी ब्यक्तिको खाताबाट करोडौ रुपैयाँ चोरी गर्ने एक युवक पक्राउ परेका छन् । इसेवा प्रयोगकर्ता ४ हजार भन्दा बढी ब्यक्तिको खाताबाट १ करोड … पूरा पढ्नुहोस् »