कुमारी बैंकको ’टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’योजना सार्वजनिक

काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२ को अवसरमा ’टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !’ नामक उपहार योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी भई … पूरा पढ्नुहोस् »

नेपालले हङकङलाई ९ विकेटले गर्यो पराजित

काठमाडौँ । नेपालले आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोट प्रतियोगितामा लगातार तेस्रो जित हासिल गरेको छ । आज (बुधबार) सम्पन्न खेलमा नेपालले हङकङलाई ९ विकेटले पराजित गरेको हो । हङकङले दिएको … पूरा पढ्नुहोस् »

आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी समस्याग्रस्त घोषणा

काठमाडौं । आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ । सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयले … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्‍ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनकोअधिवेशन आव्हान गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/१/२ को … पूरा पढ्नुहोस् »

आज दुई दलीय संयन्त्रको बैठक बस्दै

काठमाडौँ । बुधबार दुई दलीय संयन्त्रको बैठक बस्दै छ। बैठक आज साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संयन्त्रको बैठक बस्ने नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जानकारी दिएका … पूरा पढ्नुहोस् »

युनिटी ठगी प्रकरण , संलग्नलाई कैद, पीडितलाई कम्पनीको सम्पत्ति बेचेर भुक्तानी गरिने

काठमाडौँ । युनिटी घोटाला काण्डमा सर्वोच्च अदालतले सञ्चालकहरूलाई दोषी ठहर गरेको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सञ्चालकहरूलाई दोषी ठहर गर्दै कैद र सजायको फैसला गरेको … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहकलाई गोरखा गार्डन होटलमा १५ प्रतिशत छुट

प्रभु बैंक लिमिटेड र गोरखा गार्डन होटलबीच छुटसम्बन्धी साझेदारी सम्झौता भएको छ । गोरखा नगरपालिका–६, अर्घलेस्थित गोरखा गार्डन होटलमा प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले १५ प्रतिशत छुट पाउने भएका छन् … पूरा पढ्नुहोस् »

इसेवा र नेपाल एसबिआई बैंकबीच सहकार्य

काठमाण्डौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र नेपाल एसबिआई बैंकबीच विद्युतीय कारोबार सम्बन्धी साझेदारी भएको छ। यस साझेदारीपछि अब इसेवा प्रयोगकर्ता तथा नेपाल एसबिआई बैंकका ग्राहकहरूले सहजै विद्युतीय … पूरा पढ्नुहोस् »

पेट्रोल–डिजेलको भाउ घट्यो

काठमाण्डौं । बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ घटेको छ। नेपाल आयल निगमले मंगलबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा तीन रूपैयाँ घटाएको जनाएको हो। डिजेल,मट्टीतेल … पूरा पढ्नुहोस् »

भाटभटेनीबाट फलफूल चोरेर भागेका ८ जना हाजिरी जमानीमा छुटे

काठमाडौँ । कोटेश्वरको भाटभटेनी सुपर मार्केटबाट चैत १५ गते फलफूल चोरी गरेको आरोपमा पक्राउ परेका ८ जना रिहा भएका छन् । चैत १५ मा तीनकुनेमा पूर्वराजा समर्थितहरूले गरेको प्रदर्शनमा मौका … पूरा पढ्नुहोस् »