सिन्धुली कलाघर– जहाँबाट सुरु हुँदैछ विश्वलाई जोड्ने कला–क्रान्ति

सिन्धुली । नेपाली मौलिकता झल्किने घुमाउने घरको छानोमा गर्वका साथ झन्डा फरफराइरहेको देखिन्छ । दलानमा बाँसबाट बनाइएका आकर्षक मुड्का लस्करै छन् । अतिथि सत्कारका लागि राखिएका मुड्का कुनै खाली छैनन् … पूरा पढ्नुहोस् »

आन्दोलनरत शिक्षकहरूले नयाँ बानेश्वरमा धर्ना दिए

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत शिक्षकहरूले नयाँ बानेश्वरमा धर्ना दिएका छन् । प्रदर्शनसहित बानेश्वर पुगेर शिक्षकहरूले सडकमा धर्ना दिएका हुन् । नयाँ बानेश्वरको निषेधित क्षेत्रबाट … पूरा पढ्नुहोस् »

त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनलका लागि अनलाइनबाट फारम भर्न सकिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेटका लागि अनलाइन सेवा सुरु गरेको छ । आज बिहान ११ बजेदेखि अनलाइन सेवा सुरु गरिएको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिएका छन् … पूरा पढ्नुहोस् »

संसदको विशेष अधिवेशन बोलाएर शिक्षकको माग पुरा गरौँ- सांसद शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सडकमा आन्दोलनरत शिक्षकहरूको माग छिटो पूरा गर्न आग्रह गरेका छन् । सामाजिक सञ्जालमा लेख्दै शाहीले शिक्षकहरूको माग शिक्षा विधेयकले … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज मंगलबार सुन एक हजार ७०० रुपैयाँले घटेको हो । चैत ३१ को कारोबारमा … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रप्रति जनताको भरोसा बढ्दै गएको प्रचण्डको दाबी

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पछिल्लो समय जनताले माओवादी केन्द्रप्रति विश्वास गरेको बताएका छन्। सोमबार साँझ नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोटमा आयोजित ‘जनतासँग माओवादी हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण … पूरा पढ्नुहोस् »

शिक्षकका माग सम्बोधन गर्न गगन र विश्व सक्रिय

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेपाल शिक्षक महासंघको अगुवाइमा काठमाडौंमा भइरहेको शिक्षकहरूको आन्दोलनप्रति चासो व्यक्त गरेका छन् । विगत दुई सातादेखि लगातार काठमाडौंको माइतीघर–नयाँबानेश्वर क्षेत्रमा … पूरा पढ्नुहोस् »

जारी आइपिएलमा आज पञ्जाव किंग्स र कोलकोता नाइट राइडर्सबीच खेल हुदै

काठमाडौं । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज पञ्जाव किंग्स र कोलकोता नाइट राइडर्सबीच मुल्लनपुरमा हुने यो खेल नेपाली समय अनुसार राति ७:४५ बजेदेखि शुरु हुने छ । … पूरा पढ्नुहोस् »

सरकारको गति होइन बहानामात्र बढ्दैछ- महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकार नागरिकको अपेक्षा अनुसार काम गर्न नसकेको बताएका छन्। आज (मंगलबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दुई ठूला राजनीतिक दलको सहकार्यमा … पूरा पढ्नुहोस् »

कांग्रेसले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थालाई सात दिनभित्र लिखित जवाफ माग्ने

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थालाई सात दिनभित्र लिखित जवाफ माग्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीचको छलफलले महाधिवेशन … पूरा पढ्नुहोस् »