नयाँ वर्षमा नयाँ सरकार बन्ने अध्यक्ष प्रचण्डको संकेत

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने संकेत गरेका छन् । आज (आइतबार) गृहजिल्ला चितवनमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले नयाँ घटनाक्रमहरु विकसित भएको … पूरा पढ्नुहोस् »

गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग

म्याग्दी । जिल्लाको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा सङ्कलन भएको भेटीबाट बेनी नगरपालिकाले सञ्चालन गरेको … पूरा पढ्नुहोस् »

वीरगञ्ज तनाव समाधान गर्न सर्वपक्षीय बैठक

वीरगञ्ज । पर्साको वीरगञ्जमा हनुमान जयन्तीको शोभायात्रा निकाल्ने क्रममा दुई समुदायबीच भएको तनाव समाधानका लागि अहिले जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय बैठक जारी छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको … पूरा पढ्नुहोस् »

पूर्वप्रहरी महानिरीक्षक प्रदीपशम्शेर राणाको निधन

काठमाडौं । नेपाल प्रहरीका १७ औं महानिरीक्षक प्रदीपसमशेर जबराको निधन भएको छ । उनको शनिबार बेलुका ७८ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनका छोरा एसएसपी दीपसमशेर … पूरा पढ्नुहोस् »

कुमारी बैंकको २ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले २ लाख १४ हजार १ सय ११ कित्ता संस्थापक शेयर सर्वसाधारणले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले आगामी … पूरा पढ्नुहोस् »

यस्तो रहने छ आज दिनभरिको मौसम 

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ … पूरा पढ्नुहोस् »

बोडेका सुजनले तेस्रोपटक जिब्रो छेडेर जात्रा चलाउने

काठमाडौं । मध्यपुरथिमी नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्व प्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष तेस्रोपटक स्थानीय २८ वर्षीय सुजनबाग श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता … पूरा पढ्नुहोस् »

आईसीसी यू-१९ विश्वकपको एसिया छनोट आजदेखि काठमाडौंमा सुरु

काठमाडौं । आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने आईसीसी यू-१९ विश्वकपको एसिया छनोट आजदेखि काठमाडौंमा सुरु हुँदै छ । मुलपानीस्थित मैदानमा सञ्चालन हुने छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दैछ … पूरा पढ्नुहोस् »

ट्रेड टावरले वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गर्ने

काठमाडौं । ट्रेड टावरले २०८२ वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ … पूरा पढ्नुहोस् »

बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिना र छोरीविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिना र उनकी छोरी साइमा वाजेद पुतुलसहित अन्य १७ जनामाथि भ्रष्टाचारको एक मुद्दामा नयाँ पक्राउ पुर्जी जारी गरेको छ । भारतीय अखबार टाइम्स … पूरा पढ्नुहोस् »