माछापुच्छ्रे बैंकका ग्राहकलाई हिल्टन होटलमा विशेष छुट

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले हिल्टन होटल, काठमाडौंसँग साझेदारी गरेको छ । यस सहकार्यअन्तर्गत, माछापुच्छ्रे बैंकका खातावाला ग्राहकहरु, डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरू, निओन … पूरा पढ्नुहोस् »

सहकारी क्षेत्रको पुनरुत्थान गर्न ऐन कानूनको पालना गर्नु पर्नेमा सरोकारवालाहरूले जोड

काठमाडौ । अर्थबजारले बुधवार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै सहकारी क्षेत्रको पुनरुत्थान गर्न ऐन कानूनको पालना गर्नु पर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् । सरोकारवालाहरूले ऐन कानूनको पूर्ण पालना नहुँदा सहकारी … पूरा पढ्नुहोस् »

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स (क्रेस्ट)को साधारण शेयर सूचीकरण

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड नेप्से र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडबीच प्रति शेयर अंकित तथा चुक्ता मूल्य रु.१ सय कायम भएको ७५ लाख कित्ता साधारण शेयर सूचीकरण गर्ने … पूरा पढ्नुहोस् »

आईएमई लाइफको ‘सजिलो ई–लोन’ सेवा सुरु

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरूका लागि ‘सजिलो ई–लोन’ सेवा सुरु गरेको छ । कम्पनीका अध्यक्ष डा. रामहरि अर्यालले उक्त सेवाको औपचारिक शुभारम्भ गरेका हुन् । यस सेवामार्फत बीमित … पूरा पढ्नुहोस् »

नेपाल चेम्बर ७५ औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल चेम्बर अफ कमर्श ७५ औं वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले चेम्बर स्थापना भएदेखि नै वाणिज्य क्षेत्रको … पूरा पढ्नुहोस् »

आईपीयूको स्वास्थ्य समिति सदस्यमा रास्वपा सांसद गौतम निर्वाचित 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद सोबिता गौतम १५० औं अन्तर संसदीय संघ (आईपीयू) को महासभामा गठन गरिएको स्वास्थ्यसम्बन्धी समितिको सदस्य निर्वाचित भएकी छिन् । आईपीयूको शासकीय परिषद्ले गौतमसहित … पूरा पढ्नुहोस् »

तिनकुने घटनाको छानबिन गर्न जनआन्दोलन परिचालन समितिले बनायो छानबिन आयोग

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाको छाविनको लागि भन्दै राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन परिचालन समितिले ‘स्वतन्त्र र निष्पक्ष नागरिक छानबिन आयोग गठन गरेको … पूरा पढ्नुहोस् »

खातामा प्यान नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अध्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहकले खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, … पूरा पढ्नुहोस् »

नेपाल प्रहरी अस्पताल महाराजगन्जको ४१औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रमबिच नेपाल प्रहरी अस्पताल महाराजगन्जको ४१औँ वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालमा … पूरा पढ्नुहोस् »

सीजीका साना घरायसी उपकरणको खरिदमा थाइल्यान्ड घुम्ने अवसर

काठमाडौँ । नयाँ वर्ष २०८२ को अवसरमा इलेक्ट्रोनिक्स ब्रान्ड सीजी एसडीएले ‘लेभल अप विथ सीजी, लाइफ हुन्छ इजी’ नामक उपभोक्ता योजना घोषणा गरेको छ। साना घरायसी उपकरण प्रवर्द्धन गर्न लक्षित … पूरा पढ्नुहोस् »