प्रशासकीय अधिकृतको पुनरागमनसँगै महानगरका कर्मचारीले पाए तलब

काठमाडौं । प्रमुख प्रशासकीय अधिकृतको पुनरागमनसँगै काठमाडौं महानगरपालिकाका कर्मचारीले तलब पाएका छन् । कर्मचारीले ३ महिनादेखि बाँकी तलब पाएको महानगरका प्रवक्ता नविन मानन्धरले जानकारी दिए । प्रमुख प्रशासकीय अधिकृत नहुँदा … पूरा पढ्नुहोस् »

कालो माक्स लगाएर शिक्षकहरुको मौन प्रदर्शन

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आम शैक्षिक हडताल गरेर शिक्षकहरू काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् । यसैक्रममा आज सोमबार शिक्षकहरूले काठमाडौंको बबरमहल–माइतिघर क्षेत्रमा मुखमा कालो मास्क … पूरा पढ्नुहोस् »

‘रवि लामिछानेलाई बिर्सेर नयाँ सुरुवात गरौँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री मुकुल ढकालले पार्टी निर्माणमा नयाँ सोचसहित अगाडि बढ्नुपर्ने बताएका छन् । उनले हालै जेल चलान भएका रवि लामिछानेलाई बिर्सेर पार्टीलाई पुनः … पूरा पढ्नुहोस् »

कायम मुकायम गभर्नरको जिम्मेवारी निलमलाई

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गभर्नर लाई कायम मुकायम गभर्नरको जिम्मेवारी तोकेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २७ बमोजिम उपप्रधानमन्त्री एवं अर्थमन्त्री … पूरा पढ्नुहोस् »

हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन गर्ने

मकवानपुर । करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः … पूरा पढ्नुहोस् »

रवि लामोछानेलाई कारागारको ब्लक नम्बर ४ मा राखियो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवास्थित जिल्ला कारागार चलान भएका छन् । सोमबार बिहान जिल्ला अदालत रूपन्देहीमा पेश गरिएसँगै लामिछाने कारागार चलान भएका हुन् । जिल्ला कारागारका … पूरा पढ्नुहोस् »

राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक् बस्दै

काठमाडौँ । राप्रपा नेपाल कार्यसम्पादन समितिको बैठक सोमबार बस्ने भएको छ । बैठक दिउँसो १: ३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बस्न लागेको हो । आजको बैठकमा पछिल्ला राजनीतिक समसामयिक … पूरा पढ्नुहोस् »

लालीगुराँस पदमार्गमा समावेश गर्न आग्रह

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन, मैवाखोला र मिक्वाखोला गाउँपालिकाले पदमार्गमा आधारित पर्यटन विकास परियोजनामा आफ्ना पालिकालाई समावेश गर्न आग्रह गरेका छन् । नेपाल सरकार र स्वीस सरकारको दुईपक्षीय सहमतिअनुसार कोशी प्रदेशमा … पूरा पढ्नुहोस् »

रास्वपाका सभापति रवि लामिछाने कारागार चलान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । आज (सोमबार) प्रहरीले रूपन्देही जिल्ला अदालतमा पेश गरेपछि लामिछाने कारागार चलान भएका हुन् । सुप्रिम … पूरा पढ्नुहोस् »

सोमबार सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला ७ सय रुपैयाँले घटेर एक लाख ७३ हजार ८ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको … पूरा पढ्नुहोस् »