‘समुदायसँगै अगाडि बढ्ने अपि पावर’ – विद्यालयका ३५० विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण

अपि पावरको नवीन अभियान : सौर्य उर्जा उत्पादन र सामाजिक विकास सँगसँगै नेपालको उर्जा क्षेत्रको विकाससँगै सामाजिक उत्तरदायित्वलाई पनि उच्च प्राथमिकता दिँदै आएको अपि पावर कम्पनी लिमिटेडले जीतपुरसिमरा उपमहानगरपालिका–२३ स्थित … पूरा पढ्नुहोस् »

कतारका विशेष दूतसँग विपीनको रिहाइका लागि पहल गरिदिन परराष्ट्रमन्त्री डा.राणा आग्रह

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले कतारको विदेश मन्त्रालयका जलवायु परिवर्तन तथा दिगोपन सम्बन्धी विशेष दूतसँग विपीन जोशीको अवस्था र स्वदेश फिर्तीका बारेमा थप पहल गरिदिन आग्रह गरेकी छन् … पूरा पढ्नुहोस् »

विद्यालय शिक्षा विधेयकमा प्रारम्भिक बाल विकास र निजी लगानीबारे जुटेन सहमति

काठमाण्डौं । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकबारे छलफल गर्न बनाएको नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा नेतृत्वको उपसमिति विद्यालयमा निजी लगानीका विषयमा निष्कर्षमा पुग्न असफल भएको … पूरा पढ्नुहोस् »

देउवाले गरे राज्य प्रशासन विभागमा १० सदस्यहरू मनोनयन

काठमाण्डौं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको राज्य प्रशासन विभागमा सदस्यहरू मनोनयन गरेका छन् । शुक्रबार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय … पूरा पढ्नुहोस् »

रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्ने सहमति

काठमाडौँ । रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्नेबारे टर्कीको इस्तानबुलमा दुई पक्षबिच भएको छलफलमा सहमति भएको छ । बैठकपछि युक्रेनका रक्षामन्त्री रुस्तम उमेरोभले जनाए अनुसार दुवै मुलुकले यो सहमति अनुसार … पूरा पढ्नुहोस् »

कक्षा १२ को परीक्षा दिएका विद्यार्थीलाई ब्रोडवेका सबै आईटी कोर्षमा छुट

काठमाडौं । आजदेखि कक्षा १२ को परीक्षा सकिएको छ । अब नतिजा आउन करिब ३ महिना लाग्छ । परीक्षा दिएर बसेका विद्यार्थीका लागि यो खाली समय हो । नयाँ सीप … पूरा पढ्नुहोस् »

एनआईसी एशिया बैंकको वेब पोर्टलमा लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी

काठमाडौं । एनआईसी एशिया बैंकले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकिएको … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधाको सुरुवात

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकको वित्तीय आवाश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकलाई मासिक किस्ता (ईएमआई)मा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ । बाइ ह्वाट यु लभ, पे … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा संकट मोचन देवसरन रामरती माविलाई पंखा वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मधेश प्रदेश धनुषा जिल्लाको जनकपुरधाम गाउँपालिका ४ अवस्थित संकट मोचन देवसरन रामरती माध्यमिक विद्यालयलाई पंखाहरु सहयोग प्रदान गरेको छ । … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंक पीसीआई-डीएसएसमा प्रमाणीकरण

काठमाडौं । ग्लोबल आइएमई बैंक कार्ड प्रयोगकर्ताको डाटा सुरक्षास्तर प्रमाणीकरण गर्ने पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सेक्युरिटि स्टान्डर्ड (PCI DSS v4.0.1) मा प्रमाणीकरण भएको छ । नेटवर्क इन्टेलिजेन्सबाट पीसीआई–डीएसएसमा प्रमाणीकरणसँगै बैंकका … पूरा पढ्नुहोस् »