धुलिखेल अस्पतालका लागि जापानले ५७ करोड ३० लाख येन अनुदान दिने

काठमाडौं । धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमतिपत्रमा नेपाल र जापानबीच हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयका … पूरा पढ्नुहोस् »

बंगलामुखी साकोसका सिईओ जगतकृष्ण श्रेष्ठको अध्यक्षतामा सूर्यविनायकमा को–अपरेटिभ म्यानेजर्स क्लव गठन

भक्तपुर । सूर्यविनायक नगरपलिकामा को अपरेटिभ म्यानेजर्स क्लव गठन भएको भएको छ । क्लवको दोस्रो साधारण सभाले बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत जगतकृष्ण श्रेष्ठको अध्यक्षतामा नयाँ … पूरा पढ्नुहोस् »

इच्छाराज तामाङ सर्वोच्चबाट पनि दोषी ठहर

काठमाडौं । घरजग्गा व्यवसायी इच्छाराज तामाङविरुद्ध सम्पत्ति शुद्धीकरणमा विशेष अदालतको दुई वर्षअघिको फैसला सर्वोच्चबाट सदर भएको छ । सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले शुक्रबार विशेष … पूरा पढ्नुहोस् »

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवीन्द्र मिश्रलाई न्यायाधीशहरू डा. कुमार चुडाल र तिलप्रसाद श्रेष्ठको इजलासले थुनामुक्त गर्न आदेश जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । सर्वोच्चको आदेशसँगै … पूरा पढ्नुहोस् »

वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता

काठमाडौँ । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी र नेपाल भ्रमणमा रहनुभएका भारतका वातावरण, वन तथा जलवायु परिवर्तनमन्त्री भूपेन्द्र यादवबीच भेटवार्ता भएको छ। मन्त्री शाही र सगरमाथा संवादमा सहभागी … पूरा पढ्नुहोस् »

सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेका छौँ : प्रचण्ड

डडेल्धुरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकार हुँदा सुदूरपश्चिम क्षेत्रलाई सधैँ प्राथमिकतामा राखेको बताएका छन् । प्रेस सेन्टर नेपाल, डडेल्धुराले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा … पूरा पढ्नुहोस् »

हिमाली क्षेत्रमा देखिएको वातावरणीय सङ्कटको प्रभाव भारतमा पनि- मन्त्री भूपेन्द्र

काठमाडौँ । भारतको वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भूपेन्द्र यादवले हिमाली क्षेत्रमा देखिएको वातावरणीय सङ्कटको प्रभाव भारतमा पनि देखिएको बताएका छन् । आजदेखि काठमाडौँमा सुरु भएको ‘जलवायु परिवर्तन, हिमाल … पूरा पढ्नुहोस् »

अप्रेशन सिन्दुर अझै नसकिएको भारतीय रक्षामन्त्री सिंहको टिप्पणी

काठमाडौँ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले अप्रेशन सिन्दुर अझै नसकिएको टिप्पणी गरेका छन् । गुजरातको भुज एयरबेसमा सैनिकहरूलाई सम्बोधन गर्दै रक्षामन्त्री सिंहले अप्रेशन सिन्दुर नसकिएको र यो ट्रेलर मात्र भएको … पूरा पढ्नुहोस् »

प्रदेश सांसद गीता गुरुङले इमेलमार्फत दिएको राजीनामा अस्वीकृत

बुटवल । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङले हस्तलिखित राजीनामा पत्र इमेलमार्फत प्रदेशसभामा पठाएकी छन् । दुई महिनादेखि बेलायतमा बस्दै आएकी गुरुङले मंगलबार प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको दाबी … पूरा पढ्नुहोस् »

रवीन्द्र मिश्र गैरकानूनी थुनामा छैनन्- महान्यायाधिवक्ता बडाल

काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई गैरकानूनी रूपमा थुनामा राखिएको भन्ने आरोपको सन्दर्भमा महान्यायाधिवक्ता रमेश बडालले सर्वोच्च अदालतमा लिखित जवाफ बुझाएका छन्। बडालले मिश्रलाई पक्राउ गर्दा मुलुकी फौजदारी कार्यविधि … पूरा पढ्नुहोस् »