नेपाल जारी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत सुपर थ्रीमा

काठमाडौँ । नेपाल थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत सुपर थ्रीमा पुगेको छ । समुह सी अन्तर्गत आज हुनुपर्ने बहराइन र हङकङ चाइनाबीचको खेल बर्षाले अवरुद्ध हुदै … पूरा पढ्नुहोस् »

हिमाल भव्य मात्र होइन अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका छन्- वनमन्त्री शाही

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले हिमालहरू केवल भव्य मात्र नभई अत्यावश्यक जलवायु नियामकका रूपमा समेत रहिआएका बताएका छन्। सगरमाथा संवादको उद्घाटन समारोहपछि भएको पूर्ण सत्रमा आज नेपालका … पूरा पढ्नुहोस् »

नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेतृत्व फेरिएकै कारण विद्युत आपूर्तिमा समस्या नआएको दाबी गरेका छन् । संघीय राजधानी काठमाडौं लगायत देशका विभिन्न स्थानमा शुक्रवार अवरुद्ध विद्युत … पूरा पढ्नुहोस् »

सगरमाथा संवाद- जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी सहकार्यमा जोड

काठमाडौँ । सगरमाथा संवादको उद्घाटन समारोहमा विशिष्ट वक्ताहरूले जलवायु सङ्कट समाधानका लागि विश्वव्यापी सहकार्यमा जोड दिएका छन्। आजदेखि सुरु भएको समारोहमा उनीहरूले जलवायु परिवर्तनका असरबाट जुध्न एक्लाएक्लै प्रयासले मात्रै सफलता … पूरा पढ्नुहोस् »

चलचित्र ‘के घर के डेरास् घर नं २’ आजबाट प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘के घर के डेरा: घर नं २’ आजबाट प्रदर्शनमा आएको छ। दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा : घर नं २’ ले देशकै … पूरा पढ्नुहोस् »

सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

काठमाडौं । लामो रस्साकस्सीपछि सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भएको छ । नौ वर्षदेखि विचाराधीन विधेयक आज शुक्रबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले सर्वसम्मतरूपमा पारित गरेको … पूरा पढ्नुहोस् »

‘हिमाल मानव जातिका साझा स्रोत हुन्’

काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हिमालहरु मानव जातिका साझा स्रोत भएको बताएकी छन् । आजबाट सुरु ‘सगरमाथा संवाद’ को उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै उनले हिमाल करोडौँ मानिसको … पूरा पढ्नुहोस् »

राष्ट्रपतिद्वारा हजयात्रीलाई शुभकामना

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता भएको मुलुक भएको उल्लेख गर्दै यहाँ मुस्लिम समुदायको संस्कृति, कला र परम्पराको आफ्नै महत्वपूर्ण विशिष्टता रहेको बताएका छन्। राष्ट्रपति … पूरा पढ्नुहोस् »

जलवायु परिवर्तनले मानवताको भविष्य नै खतरामा पार्दैछ : परराष्ट्रमन्त्री राणा

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायु परिवर्तनले मानवताको भाग्यमात्र नभई भविष्य नै खतरामा पार्दै गएको बताएकी छन्। काठमाडौँमा आजदेखि सुरु भएको सगरमाथा संवादको पहिलो संस्करणको उद्घाटन सत्रमा उनले … पूरा पढ्नुहोस् »

“हिमालहरूलाई जोगाउनु भनेको पृथ्वी, महासागर र स्वयं मानवतालाई जोगाउनु हो”

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरूलाई जोगाउनु भनेको पृथ्वी, महासागर र स्वयं मानवतालाई जोगाउनु हो भन्ने सत्यलाई आत्मसात गरी सगरमाथा संवादको आयोजना गरिएको बताएका छन्। नेपाल सरकारद्वारा पहिलो पटक आयोजित … पूरा पढ्नुहोस् »