किसानलाई समयमै मलखाद उपलब्ध गराउन प्रतिनिधिसभा बैठकमा माग

काठमाडौँ । प्रतिनिधिसभामा सांसदहरुले गएको वर्षायाममा बाढीपहिरोबाट भएको क्षतिको राहत आजसम्म प्राप्त नभएको, तराईका जिल्ला खाद्यान उत्पादनका हिसाबले महत्वपूर्ण भए पनि सिँचाइ र समयमै मलखाद उपलब्ध नभएका कारण किसानले समस्या … पूरा पढ्नुहोस् »

राजसंस्थाको समर्थनमा शुक्रबार काठमाडौंमा मोटरसाइकल र्‍याली

काठमाडौं । राजसंस्था पुनःस्थापनाको मागसहित संयुक्त जनआन्दोलन समितिले शुक्रबार काठमाडौंमा मोटरसाइकल र्‍याली निकालेको छ। सुकेधाराबाट सुरु भएको र्‍याली बल्खुसम्म पुगेर समापन भएको समितिले जनाएको छ । यो कार्यक्रम राजसंस्थाको पक्षमा … पूरा पढ्नुहोस् »

एन्फाको साधारणसभामा गणेश थापाको प्रवेशलाई रोक

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को साधारणसभामा गणेश थापाको प्रवेशलाई रोक लगाइएको छ । धुलिखेल नगरपालिकाको सभा हलमा शुक्रबारका लागि बोलाइएको साधारणसभामा पूर्वअध्यक्ष गणेश थापा बी डिभिजन क्लब … पूरा पढ्नुहोस् »

अध्यक्ष माधवकुमार नेपालको स्वास्थ्यमा सुधार

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ। मुटुमा समस्या देखिएपछि बिहीबार महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका उनको … पूरा पढ्नुहोस् »

भारत-पाकिस्तान तनाव- भारी गोलाबारी, पाकिस्तानले दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको भारतको दाबी

काठमाडौँ । भारतीय अधिकारीहरूले पाकिस्तानले जम्मू कश्मीरको उधमपुर, कश्मीरका धेरै क्षेत्रहरू र पञ्जाबको पठानकोटमा दर्जनौं क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेका छन् । भारतले लगाएका यी आरोपहरूलाई पाकिस्तानले अस्वीकार गरेको छ … पूरा पढ्नुहोस् »

गभर्नर नियुक्तिमा कांग्रेस पदाधिकारी बैठकमा बहस

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बसिरहेकाे छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा जारी बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा … पूरा पढ्नुहोस् »

गृहमन्त्री लेखक र भाजपा नेता कोश्यारीबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखक र भारतीय जनता पार्टीका वरिष्ठ नेता भगतसिंह कोश्यारीबीच भेटवार्ता भएको छ । भैंसीपाटीस्थित मन्त्री निवासमा भाजपाका वरिष्ठ नेता कोश्यारीले मन्त्री लेखकसँग भेट गरेका थिए । … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आज सुनको मूल्य घट्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा एक हजार चार सय रुपैयाँले घटेर एक लाख ९० हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले … पूरा पढ्नुहोस् »

नेपाल र हङकङ चाइनाबीचको खेल रद्ध

काठमाडौँ । आइसीसी महिला टी-२० विश्वकपको एशिया छनौट अन्तर्गत नेपाल र हङकङ चाइनाबीचको खेल रद्ध भएको छ । बैंककमा आज बिहान हुनुपर्ने खेल बर्षाले हुन नसकेपछि रद्ध भएको हो । अब … पूरा पढ्नुहोस् »

आज एकै दिन दुईवटा नेपाली चलचित्र प्रदर्शनमा

काठमाडौं । आज एकै दिन दुईवटा नेपाली चलचित्र प्रदर्शन भएका छन् । फुर्वा छिरिङ लामाको ‘जार’ र नवीन चौहान निर्देशित ‘ऊनको स्वीटर’ प्रदर्शनमा आएका हुन् । आर्टमाण्डू प्रालिको पहिलो फिचर … पूरा पढ्नुहोस् »