सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँमा रहेको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक, … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकको मोबाइल एपबाटै रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरूलाई मोबाइल बैंकिङ एपमार्फत अन्तर्राष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सेवा सुरु गरेको छ । डिजिटल बैंकिङलाई अझ प्रविधिमैत्री र सहज बनाउने लक्ष्यसहित बैंकले … पूरा पढ्नुहोस् »

बैंकर पनि सडकमा उत्रिने चेतावनी

काठमाडौं । सरकारले सार्वजनिक संस्थान र बैंक तथा वित्तीय संस्थानको अवकाश कोष खारेज गर्ने तयारी गरेसँगै सरोकारवालाले त्यसको विरोध गरेका छन् । बैंक तथा वित्तीय संस्थाका तीनैवटा संगठनले बजेट मार्फत … पूरा पढ्नुहोस् »

सरकार र अनररी कन्सुलर कर्प्स नेपालबीच विश्वास र साझेदारीको सहकार्य आवश्यक छ : अध्यक्ष ढकाल

काठमाडौं । परराष्ट्र मन्त्रालय अन्तर्गत आर्थिक कूटनीति विभाग र एचसीसीएनको संयुक्त आयोजनामा काठमाडौं चन्द्रागिरिमा भएको ‘नेपालको निर्यात व्यापार ः अवस्था, चुनौती र सम्भावना’ विषयक अन्तक्र्यिामा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष … पूरा पढ्नुहोस् »

गोल्छा ग्रिन इनर्जी र भारतको केएसएल क्लिनटेकबीच रणनीतिक साझेदारी

काठमाडौं । औद्योगिक समूह दिवाकर गोल्छा अर्गनाइजेसन अन्तर्गतको गोल्छा ग्रिन इनर्जी प्रालिले भारतको सौर्य ऊर्जा कम्पनी केएसएल क्लिनटेक लिमिटेडसँग रणनीतिक साझेदारी गरेको छ । केएसएलले भारतमा लगभग ४ सय सौर्य … पूरा पढ्नुहोस् »

हार्दिक आईभीएफमा पुनः निःशुल्क आईयूआई क्याम्प सुरु

काठमाडौं । काठमाडौंस्थित हार्दिक आईभीएफ तथा फर्टिलिटी सेन्टरले एक महिनाका लागि पुनः निःशुल्क आईयूआई क्याम्प सञ्चालनमा ल्याएको छ । यसअघि अप्रिल महिनामा आयोजना गरिएको क्याम्पबाट १० भन्दा बढी जोडी दम्पती … पूरा पढ्नुहोस् »

हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ श्रेष्ठ सम्मानित

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अञ्जु श्रेष्ठ अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मानबाट सम्मानित भएकी छन् । श्रेष्ठलाई वुमन ट्याब्लोइड ‘दि भोइस अफ दि वुमन’ले ‘रणनीतिक … पूरा पढ्नुहोस् »

प्रभु बैंकका ग्राहक र कर्मचारीले बेगनास लेक फ्रन्ट रेस्टुरेन्टमा छुट पाउने

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहकले कास्की पोखराको बेगनास लेक फ्रन्ट रेस्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् । पोखरा महानगरपालिका–३१ बेगनासतालस्थित बेगनास लेक फ्रन्ट रेस्टुरेन्ट र प्रभु बैंकबीच बैंकका … पूरा पढ्नुहोस् »

चौधरीविरुद्ध चेक अनादरको जाहेरी फिर्ताको पत्र जिल्ला प्रहरी कार्यालय दाङमा

काठमाण्डौं । प्रतिनिधिसभा सदस्य एवं नेकपा एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीविरुद्ध चेक अनादरको जाहेरी फिर्ताको पत्र जिल्ला प्रहरी कार्यालय दाङ पुगेको छ । रोल्पाका धात बुढामगरलाई चौधरीले ५ करोड … पूरा पढ्नुहोस् »

पशुपति क्षेत्र विकास कोषमा भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य–सचिव डा. मिलनकुमार थापासहित १४ जना र दुई कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरूले १० करोड ३३ लाख … पूरा पढ्नुहोस् »