१० करोड पटक हेरियो ‘दुश्मन हेरेको हेर्यै’
काठमाडौँ । गायक दुर्गेश थापाको ‘दुश्मन हेरेको हेरै’ गीतलाई युट्युबमा १० करोड पटक हेरिएको छ । रिलिज भएको पाँच महिनामा यो गीतलाई १० करोड पटक हेरिएको हो । रिलिज हुनासाथ … पूरा पढ्नुहोस् »
सत्याग्रहअनलाइन/काठमाडौं न्युज
Satyagrahaonline – सत्याग्रह साप्ताहिकको डिजिटल पत्रीका
काठमाडौँ । गायक दुर्गेश थापाको ‘दुश्मन हेरेको हेरै’ गीतलाई युट्युबमा १० करोड पटक हेरिएको छ । रिलिज भएको पाँच महिनामा यो गीतलाई १० करोड पटक हेरिएको हो । रिलिज हुनासाथ … पूरा पढ्नुहोस् »
काठमाडौँ । नेपाली काँग्रेसका सांसद पूर्ण बहादुर तामाङ (कान्छाराम) ले सरकारका दुई उपप्रधानमन्त्री २०८४ को चुनावमा पराजित हुन बुद्ध भगवान र पशुपतिनाथसँग प्राथना गर्ने बताएका छन् । बजेटमाथिको छलफलमा बोल्दै … पूरा पढ्नुहोस् »
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछिका सबै सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न संसद्बाटै शक्तिशाली आयोग गठन गर्नुपर्नेमा जोड दिएका छन्। आज (आइतबार) काठमाडौंमा आयोजित ‘जेन … पूरा पढ्नुहोस् »
तनहुँ । कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालाले पार्टीको महाधिवेशन २०८३ साल मङ्सिरभित्र हुनुपर्ने बताएका छन् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले पार्टीको महाधिवेशन निर्धारित मितिमा … पूरा पढ्नुहोस् »
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौंसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आज प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको छ । कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन … पूरा पढ्नुहोस् »
इरानका आणविक केन्द्रहरूमा अमेरिकी सेनाले गरेको सैन्य आक्रमण ’मूर्खता र लापरबाहीपूर्ण’ भएको नोबेल शान्ति पुरस्कार विजेता आणविक हतियार उन्मूलन अन्तर्राष्ट्रिय अभियानका प्रमुखले आइतबार बताउनुभएको छ । “इरानमाथि इजरायलको आक्रमणमा सामेल … पूरा पढ्नुहोस् »
चितवन । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार बजेट प्रस्तुत गरेको छ । महानगरको १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले … पूरा पढ्नुहोस् »
काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध बैङ्किङ कसुर मुद्दामा जिल्ला अदालत पर्साबाट जेठ १६ गते पक्राउ पुर्जी जारी भएको छ । पर्साकी आशा कुमारी चौहानले सुमनले … पूरा पढ्नुहोस् »
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले सत्तापक्षसँग भएको दुई बुँदे सहमति तत्काल कार्यान्वयन गर्न माग गरेको छ । सहमति अनुसार भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्नुपर्ने माग … पूरा पढ्नुहोस् »
काठमाडौं । क्यानडा आउँदो वर्ष हुने आईसीसी टी–२० विश्वकपमा छनोट भएको छ । अमेरिका क्षेत्रीय छनोटमा बहामासलाई हराउँदै क्यानडा भारत र श्रीलंकामा हुने टी–२० विश्वकप २०२६ मा छनोट भएको हो … पूरा पढ्नुहोस् »