नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज विहिबार छापावाल सुनको मूल्य तोलामा १६ सयले बढेर एक लाख ९२ हजार ९ सयमा … पूरा पढ्नुहोस् »

एनएलजी इन्स्योरेन्सको १९ औं वार्षिक साधारणसभा आज हुदैँ

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारणसभा आज बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बिहान ११ बजेदेखि बस्दैछ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५० करोड २६ … पूरा पढ्नुहोस् »

सीजी मोटर्स हिरोद्वारा पोखरामा ‘एक्सट्रयाक’इभेन्टको दोस्रो संस्करण

काठमाण्डौं । सि.जी. मोटर्स हिरो मोटोकोर्पले अफ रोड राइडिङ प्रेमीका लागि आयोजना गर्ने ‘एक्सट्रयाक’ इभेन्टको दोस्रो संस्करण यही २०८२ जेठ ३१ गते पर्यटनको मुटु पोखरामा हुने भएको छ । पहिलो … पूरा पढ्नुहोस् »

अनेरास्ववियुको अध्यक्षमा डाक्टर र राजनीतिशास्त्रका विद्यार्थी भिड्दै

काठमाडौँ । अनेरास्ववियुको २४ औँ महाधिवेशन महाधिवेशनमा आज नयाँ नेतृत्व चयनका लागि मतदान हुँदैछ । अध्यक्षका लागि डाक्टर सुजन कडरिया र प्रकाश पौडेल प्रतिस्पर्धामा छन् । दुवै पक्ष प्यानलसहित चुनावी … पूरा पढ्नुहोस् »

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि … पूरा पढ्नुहोस् »

सूर्यविनायक–साँगा सडक सीमाभित्र निर्माण भएका संरचना भत्काइँदै

काठमाडौँ । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–साँगा सडक सीमाभित्र निर्माण भएका स्थायी तथा अस्थायी संरचना भत्काइएको छ । ६ लेनमा विस्तार भइरहेको अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक अन्तर्गत भक्तपुर खण्डमा सडकको … पूरा पढ्नुहोस् »

भूमिहीनलाई जग्गा वितरण गर्न निवेदन आह्वान

काठमाडौं । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीहरूका लागि भूमि समस्या समाधान आयोगले निवेदन आह्वान गरेको छ । उनीहरुलाई जग्गा वितरणका लागि आयोगले पुनः सूचना प्रकाशित गर्दै निवेदन माग … पूरा पढ्नुहोस् »

अमेरिकाद्वारा मध्यपूर्वका कूटनीतिक कर्मचारी फिर्ता

काठमाडौं । अमेरिकाले इराकको राजधानी बगदादमा तैनाथ अमेरिकी दूतावासका कर्मचारीहरू र उनीहरूका आश्रितहरूलाई सुरक्षा जोखिम बढेको भन्दै फिर्ता बोलाउने निर्णय गरिएको छ । अमेरिकी अधिकारीहरूले यो निर्णयको पछाडि सुरक्षाको कारण … पूरा पढ्नुहोस् »

कुमारी बैंकका ग्राहकलाई गुर्जुधारा ट्रायल सेन्टरमा १५ प्रतिशत छुट

काठमाण्डौं । कुमारी बैंक लिमिटेड र गुर्जुधारा, काठमाडौंस्थित भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टर प्रा.लि.(गुर्जुधारा ट्रायल सेन्टर) काबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई एकेडेमीबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी सविना मास्केलाई

काठमाडौं। सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को निमित्त प्रबन्ध निर्देशकको जिम्‍मेवारी सविना मास्केलाई दिएको छ । अख्तियारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी … पूरा पढ्नुहोस् »