काठमाडौंका पूर्वप्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाखुसी करिडोर अन्तर्गतको ढल निर्माण कार्यको ठेक्कामा अनियमितता भएको … पूरा पढ्नुहोस् »

५२ पदाधिकारीको निर्णय सुनाउने मिति २१ दिन सारियो

काठमाडौं । सर्वोच्च अदालतले ५२ जना संवैधानिक पदाधिकारीको नियुक्ति सम्बन्धमा अन्तिम निर्णय सुनाउने मिति सरेको छ । बुधबारका लागि तय भएको भए पनि अन्तिम समयमा ‘निसु’ सारिएको सर्वोच्च अदालतले जनाएको … पूरा पढ्नुहोस् »

दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौँ । सञ्चारकर्मी दिलभूषण पाठकलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको छ । नक्साल भाटभटेनी स्थित अम्रपाली ब्यांक्वेट नजिकै उनको घरमा सादा पोसाकका प्रहरी खटिएका हुन् । उनी विरुद्ध विद्युतीय कारोबार … पूरा पढ्नुहोस् »

प्रभावकारी बन्दै ‘सिक्दै कमाउँदै’ कार्यक्रम

गण्डकी । गण्डकीका सामुदायिक विद्यालयमा ‘सिक्दै कमाउँदै, कमाउँदै सिक्दै’ कार्यक्रम प्रभावकारी बनेको छ । पढाई सँगै जीवनपयोगी सीप सिकाउने लक्ष्यका साथ गण्डकी प्रदेश सरकारले सुरु गरेको कार्यक्रमप्रति पछिल्लो समय विद्यार्थीको … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभामा विपक्षीको अवरोध, बैठक विहिबारसम्मका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आज पनि विपक्षी दलहरुले अवरोध गरेका छन् । अवरोध भएपछि सभामुख देवराज घिमिरेले बैठक भोलि विहीबारसम्मका लागि स्थगित भएको जानकारी गराएका छन् । बैठक शुरु … पूरा पढ्नुहोस् »

हिकारु गौतम फाउण्डेशनद्वारा शसस्त्र प्रहरी हलचोकलाई गोताखोर सामग्री हस्तान्तरण

काठमाडौँ । हिकारु गौतम फाउण्डेशनले शसस्त्र प्रहरी हलचोकलाई गोताखोर सामग्री हस्तान्तरण गरेको छ । सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यमा उक्त सामग्री हस्तान्तरण गरिएको हो । बुधवार हिकारु गौतम फाउण्डेशनले काठमाडौंमा … पूरा पढ्नुहोस् »

समाचार हटाउने अदालतको आदेशप्रति अनलाइन पत्रकार संघको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । जिल्ला अदालत काठमाडौँद्वारा नेपालखबर डटकम र बिजमाण्डु डटकममा प्रकाशित समाचार हटाउन जारी गरिएको अल्पकालिन अन्तरिम आदेशप्रति अनलाइन पत्रकार संघले गम्भीर ध्यानाकर्षण गराएको छ। जेठ २७ गते न्यायाधीश पीताम्बर … पूरा पढ्नुहोस् »

वाणिज्य बै‌कहरुको कर्जाको गुणस्तर परीक्षणको काम छिटो अघि बढाउन जोड : आईएमएफ

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले दश ठूला वाणिज्य बै‌कहरुको कर्जाको गुणस्तर परीक्षणको काम छिटो अघि बढाउन भनेको छ । नेपाल राष्ट्र बैंक यो काममा पटक–पटक असफल भइरहँदा आईएमएफले … पूरा पढ्नुहोस् »

चण्डेश्वरी साकोसको ३६ औ स्थापना दिवसमा रक्तदान

काभ्रे । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थाको ३६ औँ स्थापना दिवसको अवसरमा ब्लड डोनर्स एशोसियशन नेपाल र संस्थाको महिला बिकास उप समितिको संयोजनमा तथा नेपाल रेडक्रस सोसाईटी काभ्रे शाखाको … पूरा पढ्नुहोस् »

आईडीएल यमुना सहकारीका सञ्चालक र ऋणीलाई कर्जा तिर्न ३५ दिन समय

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आईडीएल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक तथा ऋणीलाई कर्जा तिर्न ३५ दिन समय दिएको छ । समितिको कार्यालयलले सूचना प्रकाशित गरी सहकारीका … पूरा पढ्नुहोस् »