सरकार जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न दृढ छ  :  मन्त्री यादव

बिराटनगर । खानेपानीमन्त्री प्रदीप यादवले नेपाल सरकार जनताको आधारभूत सेवामा पहुँच सुनिश्चित गर्न दृढ रहेको बताउनु भएको छ । बिराटनगर महानगरपालिका–१४ स्थित जतुवा खानेपानी तथा सरसफाइ आयोजनालाई नेपाल खानेपानी संस्थान, … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलले हेलिकोप्टरमार्फत् उद्धार गरेर बचायो जनकपुरकी महिलालाई

काठमाण्डौ । नर्भिक इन्टरनेशनल हस्पिटलले जनकपुरकी एक ७० वर्षीया महिलालाई हृदयाघात भएको जानकारी आएपछि हेलिकोप्टरमार्फत् तत्काल उद्धार गरी सफल उपचार गरेको छ। इमर्जेन्सी विभाग प्रमुख डा. रीजु वैद्यको नेतृत्वमा प्यारामेडिक्सहरु … पूरा पढ्नुहोस् »

एनआइएमबि एस क्यापिटल र होटल गरिमाबिच रोडम्याप सम्झौता

काठमाडौं । इटहरीमा होटल सोल्टी वेस्टेन्ड सञ्चालन गरिरहेको होटल गरिमा लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यसका लागि होटल गरिमाले एनआइएमबि एस क्यापिटल लिमिटेडसँग रोडम्याप सम्झौता गरेको छ। … पूरा पढ्नुहोस् »

सिटिजन्स बैंकद्वारा जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण, पोखरामा बृहत बृक्षारोपण

काठमाण्डौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बेनी नगरपालिका–६ जामुनाखर्कमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । बैंकको बेनी शाखाद्वारा करिब ५० हजार रुपैयाँको लागतमा निर्माण गरिएको … पूरा पढ्नुहोस् »

पत्रकार पाठकविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । प्रहरीले पत्रकार दिलभुषण पाठकलाई थुनामा राखेर अनुसन्धान गर्न पक्राउ अनुमति लिएको छ । जिल्ला अदालत काठमाडौंबाट विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुर गरेको भन्दै पक्राउ अनुमति मागेको थियो । … पूरा पढ्नुहोस् »

५२ पदाधिकारीविरुद्धका रिटमा आज फैसला हुँदै

काठमाडौं । असंवैधानिक बाटोबाट नियुक्त संवैधानिक निकायका ५२ पदाधिकारीविरुद्धका रिटमा आज फैसला हुँदै छ । विसं. २०७७ पुस १ गतेदेखि अहिलेसम्म फैसला नभएका रिटको संख्या १५ पुगेको छ । जसमा … पूरा पढ्नुहोस् »

नाइमाको पहिलो एक्स्पोको स्टल बाँडफाँड सम्पन्न

काठमाण्डौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) ले आगामी नेपाल मोबिलिटी एक्स्पो २०२५ का लागि स्टल बाँडफाँड कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौंको कमलपोखरीस्थित संस्थाको कार्यालयमा सम्पन्न उक्त कार्यक्रममार्फत … पूरा पढ्नुहोस् »

आज पनौती जात्रा मनाइँदै

काठमाण्डौं । ऐतिहासिक तथा सांस्कृतिक नगरी पनौतीमा आज पनौती जात्रा मनाइँदै छ । यो जात्रालाई ज्याः पुन्ही, हिले जात्रा, घुम जात्रा आदि नामले पनि चिनिन्छ । जेष्ठ शुक्ल त्रयोदशी तिथीदेखि … पूरा पढ्नुहोस् »

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने गरी समय निर्धारण भएको छ ।‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरूले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ … पूरा पढ्नुहोस् »

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको अनुगमन कार्यक्रम सम्बन्धमा छलफल हुनेछ … पूरा पढ्नुहोस् »