टिकटक स्टार खाबी लामेलाई अमेरिकी सरकारद्वारा देशनिकाला

काठमाडौं । विश्वमै सर्वाधिक फलोअर्स भएका टिकटक स्टार खाबी लामेलाई अमेरिकी सरकारले ‘स्वेच्छिक देशनिकाला’ (भोलुन्टरी डिपोर्टेसन) मा पठाएको छ । सेनेगलमा जन्मिएर इटलीमा हुर्केका २५ वर्षीय लामे जुन ६ मा … पूरा पढ्नुहोस् »

गायिका रचना रिमाल अस्पताल भर्ना

काठमाडौँ । गायिका रचना रिमाल अस्पताल भर्ना भएकी छन् । सांगीतिक कार्यक्रमको सिलसिलामा रूकुम पश्चिम पुगेकी उनको स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल ल्याईएको हो। सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टर मगाएर रूकुम … पूरा पढ्नुहोस् »

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नन्दनको डेब्यु

काठमाडौँ। बलर नन्दन यादवले स्कटल्याण्डमा सञ्चालन भइरहेको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको आजको खेलमा यादवले डेब्यु गरेका हुन् । … पूरा पढ्नुहोस् »

आज नेप्से २५ अंकले बढ्यो

काठमाडौँ । नेप्से परिसूचकमा आज पनि दोहोरो अंकले बढेको छ । आज नेप्से २५.०७ अंकले बढेर २६७८. १७ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३११ कम्पनीका २ करोड … पूरा पढ्नुहोस् »

नेदरल्याण्डस बिरुद्ध पहिला ब्याटिंग गर्दै नेपाल, टिममा तीन परिवर्तन

काठमाडौँ । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ । यस खेलमा नेदरल्याण्डसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसंगै यस खेलमा नेपालले … पूरा पढ्नुहोस् »

चिनियाँ नागरिकको आत्महत्याको प्रयासका क्रममा उद्धार

काठमाडौँ । सोलुखुम्बुको गोक्यो ताल क्षेत्रबाट एक चिनियाँ नागरिकको आत्महत्याको प्रयासका क्रममा उद्धार गरिएको छ। पर्यटक प्रहरी भृकुटीमण्डप, काठमाडौंबाट खटिएको टोलीले मंगलबार बिहान गोक्यो तालस्थित एक होटलबाट ती नागरिकको उद्धार … पूरा पढ्नुहोस् »

संविधान कार्यान्वयन पहिलो कि संशोधन ?

काठमाडौँ । नेपालको राजनीतिक संक्रमण, शान्ति प्रक्रिया र संविधान निर्माणमा अग्रणी भूमिका निर्वाह गरेका पूर्व गृहमन्त्री तथा राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाको हालै प्रकाशित एउटा अन्तर्वार्ता पढ्ने अवसर मिल्यो। समकालीन … पूरा पढ्नुहोस् »

मोहन वैद्य १२ दिनदेखि अस्पतालको आइसियुमा

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य १२ दिनदेखि अस्पतालको आइसियुमा उपचाररत छन् । उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आइसियुमा राखेर उपचार भइरहेको हो । पुरानो रोग दम … पूरा पढ्नुहोस् »

अनेरास्ववियुमा नेतृत्व छान्न भोलि निर्वाचन हुने

काठमाडौँ । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुमा नेतृत्व छान्न भोलि निर्वाचन हुने भएको छ । सहमति नजुटेपछि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । बन्द सत्रमा अध्यक्ष मण्डलले … पूरा पढ्नुहोस् »

नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गरौँ : उपसभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नागरिकता सम्बन्धी विधेयकलाई छिटो पारित गर्नुपर्ने बताएका छन् । मंगलबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । … पूरा पढ्नुहोस् »