‘समाजवादी क्रान्ति नयाँ चरणमा प्रवेश गर्दैछ’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरी सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको बताएका … पूरा पढ्नुहोस् »

विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दै

काठमाडौँ । आइसीसी एकदिवसीय क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नेपालले नेदरल्याण्डसको सामना गर्दैछ । यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि शुरु हुदैछ । नेपालले यस सिरिजमा यसअघि … पूरा पढ्नुहोस् »

अमेरिकाको लस एन्जलसमा आप्रवासी माथि छापा मारेको विरोधमा भएको प्रदर्शन उग्र बन्दै

काठमाडौं। अमेरिकाको लस एन्जलसमा आप्रवासी माथि छापा मारेको विरोधमा भएको प्रदर्शन उग्र बन्दै गएको छ । आप्रवासी र प्रहरीबीच ठाउँ ठाउँमा झडप भएको छ । दुई पक्षबीच भएको झडपका कारण … पूरा पढ्नुहोस् »

सुनको मुल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा ६ सयले घटेर तोलाको एक … पूरा पढ्नुहोस् »

वेस्टइन्डिजका ब्याट्सम्यान निकोलस पूरनले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

काठमाडौं । वेस्टइन्डिजका विकेटकिपर ब्याट्सम्यान निकोलस पूरनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । पुरनले अन्तर्राष्ट्रिय क्रिकेटलाई सन्यास लिएको वेस्ट इन्डिज क्रिकेट बोर्डले जानकारी दिएको छ । पूरनले वेस्टइन्डिजका लागि सबैभन्दा … पूरा पढ्नुहोस् »

सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालयबीच सम्झौता

काठमाण्डौं । कृषि व्यवसाय प्रवद्र्धन गर्ने गरी बागमती प्रदेश सरकारले कृषि सहुलियतपूर्ण कर्जामा ब्याज अनुदान उपलब्ध गराउने गरी राष्ट्रिय सहकारी बैंक र कृषि तथा पशुपन्छी विकास मन्त्रालय बीच द्विपक्षीय सम्झौता … पूरा पढ्नुहोस् »

ज्योति विकास बैंकका ग्राहकलाई होटल मार्कोपोलोमा विशेष छुट

काठमाण्डौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौंको हात्तीसारस्थित होटल मार्कोपोलोमा आफ्ना ग्राहकहरूलाई १० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । यस सम्झौतासँगै अब ज्योति विकास बैंकका ग्राहकहरूले … पूरा पढ्नुहोस् »

माओवादी केन्द्रका नेता श्रेष्ठको निधन

भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का केन्द्रीय सल्लाहकार कृष्णलाल गोजा श्रेष्ठको ७३ वर्षको उमेरमा आज (सोमबार) आफ्नै निवासमा हृदयाघातबाट निधन भएको छ । नेपालको कम्युनिष्ट अन्दोलनका अग्रज एवं समाजसेवी श्रेष्ठको … पूरा पढ्नुहोस् »

आज दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो । बिहान ११ बजे … पूरा पढ्नुहोस् »

नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलाको अन्तिम खेलमा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ । … पूरा पढ्नुहोस् »