आज युइएफए नेशन्स लिगको फाइनलमा स्पेन र पोर्चुगलको प्रतिस्पर्धा

काठमाडौँ । युरोपियन फुटबलका दुई टोली स्पेन र पोर्चुगल आज युइएफए नेशन्स लिगको फाइनलमा प्रतिस्पर्धा गर्दै छन् । जर्मनीको म्युनिखस्थित अलिआन्ज एरिनामा नेपाली समयअनुसार राति १२स् ४५ बजे हुने यो … पूरा पढ्नुहोस् »

नेइमारलाई कोरोना

काठमाडौँ । नेइमारलाई कोरोना संक्रमण भएको छ । सान्तोसले नेइमारलाई कोरोना संक्रमण पुष्टि भएकाले विहिबारदेखि आइसोलेट गरिएको जानकारी दिएको छ । गत जनवरीमा आफ्नो पुर्व क्लब सान्तोसमा फर्किएका नेइमार इन्जुरी … पूरा पढ्नुहोस् »

विरोधीले सत्ता गठबन्धनभित्र खेल्न खोजेका छन्- प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थिरता, सुशासन र विकासका लागि सही नीतिका साथ सरकार अघि बढिरहेकाले सत्ता साझेदार दलभित्र कुनै मतान्तर नरहेको स्पष्ट गरेका … पूरा पढ्नुहोस् »

स्कटल्याण्डविरुद्ध बलिङ गर्दै नेपाल

काठमाडौँ । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक प्रतियोगिताको स्कटल्याण्डविरुद्धको खेलमा नेपालले टस हारेर पहिले बलिङ सुरु गरेको छ । स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा सुरु खेलमा नेपालले पहिलो विकेट लिएको … पूरा पढ्नुहोस् »

नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडी, पूर्व मुख्यसचिव अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी, पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का … पूरा पढ्नुहोस् »

‘गृहमन्त्रीको राजिनामा आउँदैन्’

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदको अवरोध हटाउने विषयमा प्रमुख तीन दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका छन् । सभामुखले सिंहदरवारमा आज बिहान कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, … पूरा पढ्नुहोस् »

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते

काठमाडौं । दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते भएका छन् । आइतबार बिहान दंगीशरणको गोलटाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको बस बखरिया ओरालोमा … पूरा पढ्नुहोस् »

आज संसद संचालन हुने

काठमाडौँ । नेपाली कांग्रेसले आज संसद संचालन हुने बताएको छ । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले आजदेखि संसद जबर्जस्ती भएपनि संचालन हुने दाबि गरेका छन् । संघीय संसद परिसरमा … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीसँग भूमि समस्या समाधान आयोगका पदाधिकारीको छलफल

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भूूमि समस्या समाधान आयोगका पदाधिकारीबिच हालसम्मको कामको प्रगतिबारे आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा आयोगले भूमिहीन दलित, सुुकुम्बासी तथा … पूरा पढ्नुहोस् »

नागढुङ्गा-नौबिसे सडक खण्डमा मर्मत कार्य जारी, ५ दिन सवारी आवागमन बन्द

काठमाडौँ । नागढुङ्गा-नौबिसे सडक खण्डमा सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले थप ५ दिन सवारी आवागमन बन्द हुने भएको छ । नागढुङ्गा-मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले आइतबार सूचना … पूरा पढ्नुहोस् »