प्रमुख तीन दलका प्रमुख सचेतकसँगको बैठकमा सहमति जुट्न सकेन

काठमाडौँ । प्रतिनिधिसभा बैठकको अवरोध खुलाउन सभामुख देवराज घिमिरेको पहलमा बसेको प्रमुख तीन दलका प्रमुख सचेतकसँगको बैठकमा सहमति जुट्न सकेको छैन । सहमति जुट्न नसकेपछि सभामुख घिमिरे असन्तुष्ट बनेका छन् … पूरा पढ्नुहोस् »

देशभरका सरकारी कर्मचारीले कालोपट्टी बाँधेर आन्दोलन सुरु गरे

काठमाडौं । संघीय निजामती सेवा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित देशभरका सरकारी कर्मचारीले कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन्। आजदेखि सुरु भएको आन्दोलन ‘संयुक्त राष्ट्रिय ट्रेड युनियन सञ्जाल आन्दोलन … पूरा पढ्नुहोस् »

सभामुख घिमिरे र प्रमुख तीन दलका प्रमुख सचेतकहरुबिच छलफल

काठमाडौँ । संसद्को गतिरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका प्रमुख सचेतकहरुबिच छलफल जारी रहेको छ । सभामुख घिमिरेलेले नयाँ बानेश्वरस्थित संसद भवनमा कांग्रेस, एमाले र माओवादी … पूरा पढ्नुहोस् »

राजासंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिलाई पुनर्गठन गरिने

काठमाडौं । राजासंस्थाको पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिलाई पुनर्गठन गरिने भएको छ । नवराज सुवेदी नेतृत्वको समितिलाई पुनर्गठन गरेर अधिकतम युवाहरुलाई समेटिने प्रवक्ता स्वागत नेपालले जानकारी दिए । राजसंस्थाको … पूरा पढ्नुहोस् »

नेपाली बजारमा सुनको मूल्य घट्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ३ हजारले घटेर तोलाको एक लाख ९० हजार ७ सय … पूरा पढ्नुहोस् »

अनेरास्ववियुको महाधिवेशन आज

काठमाडौं । नेकपा एमाले निकट अनेरास्ववियुको २४ औं महाधिवेशन आज काठमाडौंमा सुरु हुँदै छ । महाधिवेशनको उदघाटन आज दिउँसो प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन् । त्रिभुवन … पूरा पढ्नुहोस् »

नेपालले आज स्कटल्याण्डसँग खेल्दै

काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत एकदिवसीय शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज स्कटल्याण्डसँग खेल्दै छ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु … पूरा पढ्नुहोस् »

अमेरिकाबाट डिपोर्ट भएका थप नेपालीहरु आज काठमाडौं फर्किदै

काठमाडौं । अमेरिकाबाट डिपोर्ट भएका थप नेपालीहरु आज काठमाडौं फर्किदै छन् । नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपालको अध्यागमन कार्यालय स्रोतले … पूरा पढ्नुहोस् »

हजको समयमा मक्कामा मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ

काठमाडौँ । साउदी अरेबियाको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल प्लेटफर्ममा केही तस्बिरहरू पोस्ट गरेको छ । जसमा मुस्लिमहरूको सबैभन्दा पवित्र शहर मक्कामा रहेको मस्जिद अल-हरम (काबा) को निगरानी गर्ने जमिनबाट हावामा … पूरा पढ्नुहोस् »

विपक्षी दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलहरूको बैठक बोलाएका छन् । प्रचण्डले विपक्षी दलको बैठक बोलाएर छलफल गर्न लागेका हुन् । बैठक मध्याह्न … पूरा पढ्नुहोस् »