वर्षा लागेसँगै रोकियो राजावादीको आन्दोलन

झापाको हल्दिबारीमा आज सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठुलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन् । उनले पार्टीले गरिरहेको … पूरा पढ्नुहोस् »

कृषि, पूर्वाधार र लगानीमैत्री संरचना विकासमा एफएनसीसीआईको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कृषि, पूर्वाधार र लगानी प्रबद्र्धनलाई प्राथमिकता दिने बिषयप्रति आभार व्यक्त गरेको छ । महासंघले शनिबार बिज्ञप्ती जारी … पूरा पढ्नुहोस् »

स्ट्यान्डर्ड चार्टर्ड बैंकले कीर्तिपुरमा ७०० भन्दा बढी विरुवा वृक्षारोपण

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकले विश्व वातावरण दिवस २०२५ को सन्दर्भमा सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रमलाई वृहत वृक्षारोपण अभियानमार्फत समापन गरेको छ । उक्त अभियान कीर्तिपुरस्थित लेबोरेटरी माध्यमिक विद्यालयमा सम्पन्न भएको … पूरा पढ्नुहोस् »

डा.विनय दाहाल र मुक्ता पान्डेको गीत ‘सहीछाप’ सार्वजनिक

काठमाडौं । मुक्ता एन्ड विनय कृयसनको पहिलो प्रस्तुति रोमान्टिक डान्सिङ गीत ‘सहीछाप’ सार्वजनिक भएको छ। डा ।विनय दाहाल र मुक्ता पान्डेको युगल स्वरमा रहेको गीतमा गीतकार डिपी खनालको शब्द रचना … पूरा पढ्नुहोस् »

बाजुरा आगलागी पीडितहरूलाई एनआरएनएको सहयोग

काठमाडौँ । शुक्रवार बाजुराको बुढिगंगा नगरपालिकाको बाम्काबजारमा भएको भीषण आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैर आवासीय नेपाली संघ (एनआरएनए) ले पाँच लाख सहयोग गर्ने भएको छ। एनआरएनए आइसिसीका अध्यक्ष महेश श्रेष्ठको … पूरा पढ्नुहोस् »

नेपाली कांग्रेस मध्यममार्गी पार्टी भएकाले सत्ताको चाबी आफूसँग खोस्नुपर्ने बेला भइसकेको छ : कोइराला

भक्तपुर । भक्तपुरमा शनिवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सांसद डा.शेखर कोइरालाले कांग्रेसले सत्ताको नेतृत्व गर्नुपर्ने बताएका छन् । उनले देश अप्ठ्यारो परिस्थितिमा गएको र नेपाली कांग्रेस मध्यममार्गी … पूरा पढ्नुहोस् »

हिमानी ट्रस्टले जुम्लामा सुत्केरी सेवा केन्द्र बनाउँदै

काठमाडौँ । पूर्व युवराज्ञी हिमानी शाह छोरा हृदयेन्द्र शाहसहित जुम्ला पुगेकी छन् । हिमानी ट्रस्टले जुम्लाको गुठिचौर गाउँपालिकाअन्तर्गत मनिसाङ्घमा निर्माण गर्न लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यासका लागि पूर्व युवराज्ञी शाह … पूरा पढ्नुहोस् »

उपप्रमुख र उपाध्यक्षले जारी गरे २० बुँदे विराटनगर घोषणापत्र जारी

विराटनगर महानगरपालिकाको आयोजनामा विराटनगरमा दुई दिनसम्म चलेको स्थानीय तहका उपप्रमुख तथा उपाध्यक्षहरूको राष्ट्रिय सम्मेलनले २० बुँदे विराटनगर घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा न्यायिक सुधारको माग, आर्थिक अधिकार र राजस्व … पूरा पढ्नुहोस् »

मोहन वैद्यको १० दिनदेखि आईसीयूमा राखेर उपचार

काठमाडौं । क्राान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको त्रिवि शिक्षण अस्पतालस्थित आईसीयू कक्षमा उपचार भइरहेको छ । गत जेठ १५ गतेदेखि उनको आईसीयूमा उपचार भइरहेको हो । उपचारमा संलग्न … पूरा पढ्नुहोस् »

बदलाको भावनाले आफूमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको हो :  अध्यक्ष नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बदलाको भावनाले आफूमाथि भ्रष्टाचार मुद्दा दायर गरिएको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय आलोनगरमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका … पूरा पढ्नुहोस् »