भक्तपुरलाई शहरी विकास मन्त्रालयबाट १ अर्ब बढी बजेट

काठमाडौं । भक्तपुर जिल्लालाई शहरी बिकास मन्त्रालयबाट १ अर्ब बढी बजेट बिनियोजन भएको छ । अन्य मन्त्रालयको तुलनामा शहरी बिकास मन्त्रालयबाट भक्तपुरमा सर्वाधिक बजेट आएको हो । सो मध्ये पनि … पूरा पढ्नुहोस् »

मुक्तिनाथ बैंक र मानव मिलनको सहकार्यमा सेतीदेवी विद्यालयमा खानेपानीको व्यवस्था

मन्थली । सामाजिक क्षेत्रमा क्रियाशिल रहेको मानव मिलन नारी जागरण काठमाडौँले मुक्तिनाथ बैङ्कसँगको सहकार्यमा लामो समयदेखि खानेपानीको अभाव झेलिरहेका रामेछाप नगरपालिका–७ सुकाजोरको सेतीदेवी आधारभुत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक शुक्रबारदेखि … पूरा पढ्नुहोस् »

एनआईएमबी एस क्यापिटल र होटल गरिमाबीच सम्झौता

काठमाडौं । इटहरीस्थित पाँचतारे होटल सोल्टी वेस्टेन्ड इटहरीका सञ्चालक संस्था होटल गरिमा लिमिटेडले आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन आईपीओ प्रक्रियालाई अघि बढाउँदै एनआईएमबी एस क्यापिटल लिमिटेडसँग ‘रोडम्याप टु आईपीओ सम्बन्धी रणनीतिक … पूरा पढ्नुहोस् »

वाइसिएलमा अध्यक्ष र महासचिव सर्वसम्मत

काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)को भ्रातृ संगठन योंग कम्युनिस्ट लिग (वाइसिएल)को अध्यक्षमा पुष्प वली सर्वसम्मत चुनिएका छन्। जेठ १८ गतेदेखि चलेको राष्ट्रिय सम्मेलनको छैटौं दिन वाइसिएलले अध्यक्ष र महासचिव सर्वसम्मत … पूरा पढ्नुहोस् »

पोखरीमा डुबेर दुई बालकको मृत्यु

झापा । अर्जुनधारा नगरपालिका–११ स्थित नमूना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ । मृतकहरू तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना … पूरा पढ्नुहोस् »

हरेक चाडपर्वहरूको ऐतिहासिक र विशिष्ट महत्त्व हुने गर्दछ : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर ईद (ईद–उल–अज्हा) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली एवं इस्लाम … पूरा पढ्नुहोस् »

बकर इद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले पवित्र पर्व इद–उल–अज्हाको अवसरमा स्वदेश तथा विदेशमा सबैलाई शुभकामना व्यक्त गरेका छन् । बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो देशमा … पूरा पढ्नुहोस् »

आज बकर इद, मस्जिदहरूमा सामूहिक नमाज पढ्दै मुस्लिम धर्मावलम्बी

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । बिहान घण्टाघरको काश्मीरी मस्जिदमा इस्लाम धर्मावलम्बी भेला भएर सामूहिक नमाज पढेका छन् । … पूरा पढ्नुहोस् »

इन्भेष्टमेण्ट मेगा बैंकले इन्जिनियर्स एसोसिएसन सदस्यलाई विशेष छुट दिने

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड र नेपाल इन्जिनियर्स एसोसिएसनबीच व्यवसायिक सम्झौता भएको छ । बैंक र एसोसिएसनबीच विस्तारित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य राखी सम्झौता भएको हो । … पूरा पढ्नुहोस् »

ग्लोबल आइएमई बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा देशव्यापीरुपमा वृहत् बृक्षारोपण

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् बृक्षारोपण कार्यक्रम गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षारोपण गर्ने … पूरा पढ्नुहोस् »