प्रधानमन्त्री ओली र पुर्वराष्ट्रपति भण्डारीबिच आज भेटवार्ता हुँदै

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबिच आज भेटबार्ता हुने भएको छ । एमाले पार्टी कार्यालयमा आज (दिउँसो ३ बजे) भेट्ने कार्यक्रम तय भएको बुझिएको छ । … पूरा पढ्नुहोस् »

महिला फुटबल टिमका मुख्य प्रशिक्षकले दिए राजीनामा

काठमाडौं । राष्ट्रिय महिला फुटबल टिमका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले राजीनामा दिएका छन् । केही दिनअघि इमेलमार्फत राजीनामा पठाएको अखिल नेपाल फुटबल संघ (एन्फा) स्रोतले जनाएको छ । एएफसी … पूरा पढ्नुहोस् »

भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै सतर्क रहन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न स्थानहरूमा सम्भावित भारी वर्षाको जोखिमलाई मध्यनजर गर्दै नागरिकलाई सतर्क रहन आग्रह गरेका छन्। आफ्नो फेसबुकमार्फत मौसम विज्ञान विभागको पूर्वानुमानलाई उद्धृत गर्दै प्रधानमन्त्री … पूरा पढ्नुहोस् »

आज देशका विभिन्न स्थानमा भारी बर्षा

काठमाडौं । देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा सबैभन्दा बढी कास्कीको लुम्लेमा १५१ मिलिमिटर वर्षा भएको छ … पूरा पढ्नुहोस् »

नेपाली बजारमा आज सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा ८ सयले बढेर तोलाको एक लाख ९३ हजार ३ सयमा … पूरा पढ्नुहोस् »

ललितपुर महानगरपालिकामा शोक बिदा

काठमाडौँ । ललितपुर महानगरपालिकाले शोक बिदा दिएको छ । पूर्व नगर प्रमुख बुद्धिराज बज्राचार्यको निधनमा महानगरले सूचना प्रकाशित गरी आज शोक बिदा दिएको हो । बज्राचार्यको साउन ३ गते शनिबार … पूरा पढ्नुहोस् »

हिमालयन बैंकको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाण्डौं । हिमालयन बैंक लिमिटेडको एफपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले असार ३२ गतेदेखि प्रिमियम मूल्यमा एफपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंक तथा … पूरा पढ्नुहोस् »

शाइन रेसुङ्गा बैंकको ऋणपत्र खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ऋणपत्र खरिद गर्ने आज साउन ४ गते अन्तिम दिन रहेको छ । असार ३२ गतेदेखि ऋणपत्र निष्काशन गरेको ऋणपत्रमा लगानीकर्ताहरुले आजसम्म आवेदन दिन सक्नेछन् … पूरा पढ्नुहोस् »

केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्डबाट सम्मानित

काठमाडौं । केल्मी नेपाल इन्टरनेशनल मार्केट डेभलपमेन्ट (अन्तर्राष्ट्रिय बजार विकास) अवार्डबाट सम्मानित भएको छ । २०२६ ग्रीष्मकालीन अन्तर्राष्ट्रिय टिम वेयर मिटको अवसरमा केल्मी मुख्यालय चीनमा आयोजित एक विशेष समारोहमा केल्मी … पूरा पढ्नुहोस् »

२० वर्षसम्म कोमामा रहेका साउदीका राजकुमारको निधन

काठमाडौं । दुई दशकसम्म कोमामा रहेका साउदी अरबका राजकुमार अल वालिद बिन खालिद बिन तलाल अल साउदको निधन भएको छ । कार दुर्घटनामा परी गम्भीर घाइते भएका उनलाई २० वर्षसम्म … पूरा पढ्नुहोस् »