दराज नेपालद्वारा ‘महाबचत बजार’ सेलको घोषणा

काठमाडौँ । दराज नेपालले आफ्ना ग्राहकहरूका लागि ‘महाबचत बजार’ सेलको घोषणा गरेको छ । साउन २ देखि १५ गतेसम्म सञ्चालन हुने यो सेल अन्तर्गत ग्राहकहरूले आफ्नो खरिदमा उच्च ८० प्रतिशतसम्मको … पूरा पढ्नुहोस् »

सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजसम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक (प्रतिवेदन)

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त जहाजसम्बन्धी अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा दुर्घटना जाँच आयोगका अध्यक्ष रतिशचन्द्रलाल सुमनले उक्त प्रतिवेदन … पूरा पढ्नुहोस् »

सहकारीकर्मीमाथि भएको दुर्व्यहारको भत्सर्ना

झापा, भाखा नाघेको ऋण ताकेता गर्न गएका सहकारीका कर्मचारीमाथि दुर्व्यहारको घटनाको झापा जिल्ला सहकारी संघले भत्सर्ना गरेको छ । घटनामा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा दोषी संलग्न व्यक्ति तथा समूहलाई प्रचलित … पूरा पढ्नुहोस् »

भ्रष्टाचारको छानबिन गर्न माग गर्दै राप्रपाले अख्तियारमा बुझायो ज्ञापनपत्र

काठमाडौं । भ्रष्टाचारको छानबिन र कारबाही माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा ज्ञापनपत्र बुझाएको छ । राप्रपाले सबै प्रकारका भ्रष्टाचारहरूको छानबिन र राजनीतिक नेतृत्व समेतलाई … पूरा पढ्नुहोस् »

सहकारी प्राधिकरणका अध्यक्ष डा.शर्मालाई महासंघको बधाई

काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. खगराज शर्मालाई एक कार्यक्रमबीच शुभकामना तथा बधाई ज्ञापन गरेको छ । महासंघकी अध्यक्ष ओमदेवी मल्लले डा. शर्मालाई सफल … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको व्यवसायिक रेकर्डब्रेक

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले ऐतिहासिक सफलता हासिल गरेको छ । आर्थिक वर्ष २०८१–८२ मा कुल साढे सात अर्ब रुपैयाँको कुल बीमा शुल्क आर्जन गरेर नयाँ रेकर्ड कायम गर्न … पूरा पढ्नुहोस् »

नेपाल-चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीचको मित्रतालाई नयाँ पुस्तासम्म विस्तार गर्नुपर्ने बताएका छन् । नेपाल र चीनबीच कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनद्वारा आज आयोजित … पूरा पढ्नुहोस् »

नेशनल लाइफद्वारा वर्षदिनमा ६ अर्ब प्रथम बीमा शुल्क आर्जन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रथम बीमा शुल्क आर्जनमा ऐतिहासिक सफलता हासिल गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१–८२ मा ६ अर्ब बढी रुपैयाँको नयाँ व्यवसाय गरेर उक्त … पूरा पढ्नुहोस् »

जापानमा ह्वात्तै बढ्यो चामलको मूल्य

काठमाडौँ । जापानमा चामलको मूल्य जुनमा गत वर्षको तुलनामा ९९ दशमलव दुई प्रतिशतले बढेको सरकारी तथ्याङ्कले शुक्रबार देखाएको छ । यसले यो सप्ताहन्त हुने निर्वाचनअघि प्रधानमन्त्री शिगेरु इशिबामाथि थप दबाब … पूरा पढ्नुहोस् »

आइएमई पे र खल्ती प्रालिबिच एकीकृत कारोबार

काठमाण्डौं । आइएमई पे र खल्ती मर्ज भएर ‘खल्ती बाई आइएमई’ नामबाट एकीकृत कारोबार सञ्चालन भएको छ। एक कार्यक्रम आयोजना गर्दै दुई वालेट कम्पनी बीचको एकीकृत सेवा सञ्चालनबारे औपचारिक घोषणा … पूरा पढ्नुहोस् »