कीर्तिपुर मैदानमा फ्लडलाइट र प्याराफिट हेर्न जान प्रधानमन्त्रीको प्रचण्डलाई आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिदै कीर्तिपुरको मैदानमा फ्लडलाइट र प्याराफिट हेर्न जान आग्रह गरेका छन् । सामाजिक सञ्जालमा जवाफ दिदै … पूरा पढ्नुहोस् »

सोमबार नेप्से दोहोरो अंकले घट्यो

काठमाडौँ । सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक ३५.०९ अंकले घटेर २७२५.७१ अंकमा अडिएको छ। आज ३२१ स्क्रिप्सको २ करोड ११ लाख २ हजार ५४० कित्ता सेयर … पूरा पढ्नुहोस् »

‘अराजकता, बेतिथिले देश निकै ठुलो विस्फोटतिर जाने अवस्था छ ’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहु आयामिक सङ्कटको अवस्थामा रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गर्दै विस्तृत शान्ति … पूरा पढ्नुहोस् »

कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्न ठेक्का मैले दिएको हुँ- अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कीर्तिपुर क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्न ठेक्का सम्झौता आफूले गरेको दाबी गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले आफू नेतृत्वको … पूरा पढ्नुहोस् »

काग्रेसले जनताले दिएको मतलाई सदुपयोग गर्न नसकेको प्रचण्डको आरोप, अरु के-के भने ? (लाइभ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्तारूढ नेपाली कांग्रेसले जनताले दिएको मतलाई जनताको पक्षमा काम गर्ने गरी सदुपयोग गर्न नसकेको आलोचना गर्दै लोकतान्त्रिक मूल्य र अभ्यासलाई कमजोर पार्ने दिशामा … पूरा पढ्नुहोस् »

देश बहुआयामिक संकटको जोखिममा छ- प्रचण्ड (लाइभ)

काठमाडौं । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश बहुआयामिक संकटको जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले विस्तृत शान्ति सम्झौता … पूरा पढ्नुहोस् »

राष्ट्रपति पौडेलले गरे तीन विधेयक प्रमाणीकरण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणीकरण गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका तीन विधेयक संविधानको धारा ११३ … पूरा पढ्नुहोस् »

प्रधानमन्त्रीद्वारा अग्र्यानिक खाना खान सुझाव

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यलाई नोक्सान नगर्ने अर्ग्यानिक खाना खान सुझाव दिएका छन् । आज सोमबार भाटभटेनी समूहद्वारा त्रिवि शिक्षण अस्पतालमा निर्माण गरिएको भवन शिक्षण अस्पताललाई हस्तान्तरण गर्ने … पूरा पढ्नुहोस् »

स्पेन भ्रमणमा सरकारी प्रतिनिधीमण्डल बाहेक गएको भन्ने विषयमा छानविन गर्न निर्देशन

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधीमण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न निर्देशन दिएका छन् । मन्त्री लेखकले सोमबार स्पेन भ्रमणबारे छानबिन … पूरा पढ्नुहोस् »

रास्वपा र राप्रपाद्वारा आजपनि प्रतिनिधिसभाको बैठक बहिस्कार (लाइभ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज सोमबार प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय … पूरा पढ्नुहोस् »