भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने दिन

काठमाडौँ । सभामुख देवराज घिमिरेले आदिकवि भानुभक्त आचार्यको जन्म दिन नेपाली भाषाको गौरव गाउने महान दिन भएको बताएका छन् । आइतवार २१२ औँ भानु जयन्तीको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन … पूरा पढ्नुहोस् »

लेन्देखोलामा आएको भीषण बाढीपछि रसुवागढी नाकामा पुनःनिर्माण कार्य तीव्र

काठमाडौँ । चीनको तिव्बतस्थित लेन्देखोलामा आएको भीषण बाढीले क्षति गरेको स्थानको मुल्याङ्कन कार्य सुरु भएको छ । चीनले बाढी गएको चार दिनमै पुननिर्माणको काम सुरु गरेको छ । नेपालतर्फ पनि … पूरा पढ्नुहोस् »

नवराज सुवेदी निर्वाचन आयोगमा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अनुशासन समितिबाट हटाइएका वरिष्ठ नेता नवराज सुवेदी निर्वाचन आयोगमा उजुरी गर्न पुगेका छन् । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक समेत रहेका … पूरा पढ्नुहोस् »

पुराना दलबाट देशका समस्याको समाधान हुँदैन- बाबुराम भट्टराई

काठमाडौँ । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पुराना दलबाट देशका समस्याको समाधान नहुने प्रमाणित भएको बताएका छन् । डा. भट्टराईले संसदका दुइ ठूला दल मिलेर बनेको सरकारको गत एक बर्षको सबभन्दा … पूरा पढ्नुहोस् »

आइतबार नेपाली बजारमा सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मूल्य तोला ११ सयले बढेर तोलाको एक लाख ९२ हजार ९०० … पूरा पढ्नुहोस् »

मञ्जुश्री फाइनान्सद्वारा बुटवलमा रक्तदान र निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

काठमाण्डौं । मञ्जुश्री फाइनान्स लिमिटेड, बुटवल शाखाको साझेदारीमा नेपाल नियमित रक्तदाता संघद्वारा बुटवल–७ स्थित सिद्धेश्वरी लालकुमारी मावि परिसरमा रक्तदान तथा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ। सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको … पूरा पढ्नुहोस् »

टिचिङको इमर्जेन्सी वार्डमा १५ शय्या थप

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा इमर्जेन्सी ग्रीन एरिया वार्डमा १५ शय्या थपिएको छ । साथै आधुनिक थ्री टेस्ला एमआरआई सेवा समेत सुरु भएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या … पूरा पढ्नुहोस् »

नर्भिक हस्पिटलमा फोक्सोको समस्या पत्ता लगाउने इन्डोब्रोङकियल अल्ट्रासाउन्ड सुरु

काठमाडौँ । नर्भिक इन्टरनेशनल अस्पतालमा पहिलो पटक फोक्सोको समस्या पत्ता लगाउने अत्याधुनिक परीक्षण इन्डोब्रोङकियल अल्ट्रासाउन्ड (इबस) सुरु गरिएको छ । सिनियर कन्सल्टेन्ट पल्मोनोलोजिस्ट डा. अच्युतभक्त आचार्यको नेतृत्वमा ‘इबस’ सेवाको सफल … पूरा पढ्नुहोस् »

वैदेशिक रोजगारीमा जाने युवालाई ३ लाख र महिलालाई ५ लाखसम्म ऋण

काठमाडौँ। सरकारले वैदेशिक रोजगारीमा जान चाहने युवाहरूका लागि राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति अनुसार पुरुष युवाले ३ लाख रुपैयाँसम्म र महिलाले ५ लाख रुपैयाँसम्म ऋण पाउने भएका छन्। … पूरा पढ्नुहोस् »

नेपालको सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय शिक्षा मेला

काठमाडौं । अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा १५ वर्षभन्दा लामो अनुभव र सफलता हासिल गरिसकेको ईडीएफ ज्याम्बोरीले नेपालका विद्यार्थी लक्षित कार्यक्रम ल्याउने भएको छ । २८ असार शनिबार ईडीएफ ज्याम्बोरीले यूके (बेलायत), … पूरा पढ्नुहोस् »