चीनमा हिमताल विस्फोटबाटै रसुवामा बाढी आएको पुष्टि

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको बाढी पूर्वामाुन महाशाखाले चीनमा हिमताल विस्फोटबाटै असार २४ गते रसुवामा बाढी आएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएको छ । महाशाखाले बाढीबारे अपडेट … पूरा पढ्नुहोस् »

संसद्को चीर हरण

संसदीय व्यवस्थामा संसद् सबभन्दा शक्तिशाली अङ्ग मानिन्छ । बेलायती मोडेलको संसदीय व्यवस्थामा संसद्को भूमिकाका बारेमा अनेक किंवदन्ती रहेका छन् । बेलायतको सांसदले महिलालाई पुरुष र पुरुषलाई महिला बनाउन सक्दैन, अरू … पूरा पढ्नुहोस् »

मनीषा कोइरालाले पनि रविमाथि प्रतिशोध साँधिएको भन्दै ऐक्यबद्धता जनाउने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियानमा अभिनेत्री मनीषा कोइरालाले पनि ऐक्यबद्धता जनाउने भएकी छन् । लामिछानेको पक्षमा हस्ताक्षर गर्न उनी … पूरा पढ्नुहोस् »

दुर्गेश, सिसन र गुराँसको ‘जाने भए जाम माया’ (भिडियो)

काठमाडौं । दुर्गेश थापा, सिसन बानियाँ र गुराँस नानीसँगको पहिलो सहकार्यमा तयार पारेको गीत ‘जाने भए जाम माया’ युट्युबमा सार्वजनिक गरेका छन् । पछिल्ला समयमा सामाजिक सञ्जालमा चर्चामा रहेकी गुराँस … पूरा पढ्नुहोस् »

आफु निकट नेताहरू कारबाहीमा परेपछि इत्तर समुह आक्रोशित

काठमाडौं । अनुशाषनको नाममा आफु निकट नेताहरू माथी कारबाही गरिए पछि नेपाली कांग्रेसको संस्थापन इत्तर समुह आक्रोशित हुन पुगेको छ । अनुशाषन आयोगको नामवाट हिजो झन्डै दुई दर्जन नेता माथी … पूरा पढ्नुहोस् »

गोल्डस्टार जुत्ताको कारोबार २ अर्ब २२ करोड रुपैयाँ

काठमाडौं । किरण सुज म्यानुफ्याक्चरर्सले ६ महिनामा साढे ७९ करोड रुपैयाँ बढीको कारोबार गरेको छ । गोल्डस्टार जुत्ता निर्माता तथा वितरक कम्पनी किरण सुज म्यानुफ्याक्चरर्सले चालु आर्थिक वर्ष २०८१।८२ को … पूरा पढ्नुहोस् »

आज गुरूपूर्णिमा :  महिमा र महत्व

काठमाडौँ । पूर्णिमा हिन्दु धर्मावलम्बीहरूको एक पर्व हो । हिन्दुहरूले महाभारत, श्रीमद्भागवत, अठार पुराण र विष्णु सहस्रनामका रचयिता तथा अपौरूषेय वेदलाई चार भाग लगाउने वेद व्यासको जन्म जयन्तीलाई गुरूपूर्णिमाका रूपमा … पूरा पढ्नुहोस् »

गुरु अन्धकारबाट प्रकाशमा पुर्‍याउने र आफ्नो नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन् :  प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गुरु पूर्णिमाको शुभकामना व्यक्त गर्दै सबैको अन्तरतमसम्म उज्यालो फैलियोस् भन्ने कामना गरेका छन् । सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै उनले हामीलाई अरुमाथि प्रश्न गर्ने … पूरा पढ्नुहोस् »

आज ६ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज विभिन्न ६ वटा संसदीय समितिको बैठक बस्दै छ । दिउँसो १ बजे बस्ने अर्थ समितिको बैठकको पहिलो सत्रमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ … पूरा पढ्नुहोस् »

नेपाल उद्योग परिसंघको अध्यक्षमा पाण्डे, सर्वसम्मत नयाँ कार्यसमिति

काठमाडौं । नेपाल उद्योग परिसंघको अध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । परिसंघको २२औं वार्षिक साधारण सभाले पाण्डेलाई अध्यक्ष चयन गरेको हो । यसअघि वरिष्ठ उपाध्यक्ष रहेका पाण्डे परिसंघको विधान … पूरा पढ्नुहोस् »