माधव नेपाल, शंकर पोखरेल, गोकर्ण विष्टलगायतको घर तोडफोड

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, एमाले नेताहरु शंकर पोखरेल, गोकर्ण विष्टलगायतको घर तोडफोड गरेका छन् ।
प्रदर्शनकारीले नेताहरुको निवासलाई आज टार्गेटमा राखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *