दशैंः एकताको अमूल्य सूत्र

नेपाल विविधता र सौन्दर्यले भरिएको अनुपम देश हो । सानो भूभाग भए पनि यहाँ संसारकै अग्ला हिमशिखर उभिएका छन् र सांस्कृतिक, धार्मिक समृद्धिको विशाल भण्डार पनि छ । यहाँ बसोबास … पूरा पढ्नुहोस् »

व्यवसायीक वातावरण पुनरोत्थानका लागि शान्ति सुरक्षा पहिलो शर्त : अध्यक्ष ढकाल

काठमाडौँ । बुधबार विराटनगर भन्सार कार्यालयमा भन्सार जाँच पासमा स्वचालित मुल्याङ्कन प्रणाली उद्घाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यवसायीक वातावरण पुनरोत्थानका लागि शान्ति सुरक्षा पहिलो शर्त … पूरा पढ्नुहोस् »

बीमा क्षेत्रमा ऐतिहासिक उपलब्धि, सबै सरकारी सम्पत्तिको बीमा गर्ने निर्णय

काठमाडौं । लामो समयपछि आम बीमाकर्मीहरुले गर्दै आएको मागलाई सरकारले सम्बोधन गरेको छ । सरकारले बीमा नगर्दा आम सर्वसाधारणले पनि विश्वास गर्न नसकेको भन्दै बीमाकर्मीहले गुनासो गर्दै आईरहेका थिए । … पूरा पढ्नुहोस् »

पुनर्निर्माण कोषमा योगदान गर्न मन्त्री कुलमानको आह्वान

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ सहित तीन मन्त्रालयको जिम्मेवारी पाएका कुलमान घिसिङले पुनर्निर्माण कोषमा योगदान गर्न आह्वान गरेका छन् । सरकारले बुधबार मात्र कोष स्थापना गर्दै सहयोगको आह्वान गरेको … पूरा पढ्नुहोस् »

सुयोग्य सहकारीद्वारा कोटेश्वर प्रहरी कार्यालयलाई सामाग्री हस्तान्तरण

काठमाण्डौं । सेतीओपी मार्ग कोटेश्वरमा रहेको सुयोग्य बचत तथा ऋण सहकारी संस्थाले प्रहरी कार्यालय कोटेश्वरलाई विभिन्न सामाग्री हस्तान्तरण गरेको छ । यहि भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा … पूरा पढ्नुहोस् »

सानिमा रिलायन्स लाइफका कर्मचारीहरुको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना कर्मचारीहरूको ज्ञान र क्षमता विकास गर्ने उदेश्यका साथ २ दिने आवासीय तालिम कार्यक्रम सम्पन्न गरेको छ । ‘संस्थागत नैतिकता र कर्पोरेट संस्कृति … पूरा पढ्नुहोस् »

सिप्रदी ट्रेडिङको ‘शानदार दशैं-तिहार अफर’, टाटा गाडीमा ५ लाखसम्म छुट, माल्दिभ्स ट्रिप जित्ने अवसर

काठमाडौं । दशैं र तिहारको अवसरलाई अझ विशेष बनाउन टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘शानदार दशैं–तिहार अफर’ सार्वजनिक गरेको छ । अफरअन्तर्गत कम्पनीले आफ्ना लोकप्रिय इलेक्ट्रिक … पूरा पढ्नुहोस् »

हुन्डाईको ‘दशैं तिहार, १० गुणा उपहार’, धनगढीका चौधरीले जिते १० लाख रुपैयाँ

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टल, नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरकले दशैं-तिहार अफर दशैं तिहार, १० गुणा उपहारु अन्तर्गत पहिलो ग्राण्ड विजेता घोषणा गरेको छ । धनगढीका अभिषेक चौधरीले हुन्डाई क्रेटा … पूरा पढ्नुहोस् »

चन्द्रागिरिमा महिलाको हत्या

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१ दहचोकमा खहरे थापागाउँमा एक महिलाको हत्या भएको छ । हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी पूर्णिमा चन्दका अनुसार … पूरा पढ्नुहोस् »

लोकतन्त्र रक्षाका लागि २१ फागुनमै चुनाव हुनुपर्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लोकतन्त्रको रक्षाका लागि आगामी २१ फागुनमै चुनाव हुनुपर्ने बताएका छन् । यसका लागि पार्टीले वातावरण बनाउन मेहनत गर्नुपर्ने उनको प्रस्ताव छ … पूरा पढ्नुहोस् »