भक्तपुरमा नेसनल प्याब्सनको तदर्थ समिति गठन, संयोजकमा पुण्यराम कवा

काठमाडौं । भक्तपुरमा राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) को भक्तपुर जिल्ला तदर्थ समिति गठन भएको छ। समिति गठन कार्यक्रम नेसनल प्याब्सनकी राष्ट्रिय अध्यक्ष तथा संविधान सभा … पूरा पढ्नुहोस् »

कामना सेवा विकासद्वारा मेची आँखा अस्पताललाई वाटर प्यूरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत झापा, बिर्तामोडस्थित मेची आँखा अस्पताललाई २ थान वाटर प्यूरिफायर र ४ थान मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण सम्पन्न … पूरा पढ्नुहोस् »

‘मिस युनिभर्स नेपाल २०२५’ को उपाधि सान्या अधिकारीलाई

काठमाडौं । ‘मिस नेपाल युनिभर्स २०२५’को उपाधि सान्या अधिकारीले जितेकी छन् । ललितपुरस्थित रोयल टुलिप होटलमा आयोजित ग्रान्ड फिनालेमा १४ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । आरोही बस्नेत प्रथम उपविजेता, सोनालिशा … पूरा पढ्नुहोस् »

हुलास आल्मुनियमको बिक्री शाखा सतुंगलमा

काठमाडौं । हुलास स्टिलले हुलास आल्मुनियमको नयाँ बिक्री शाखा काठमाडौं सतुंगलमा सञ्चालनमा ल्याएको छ । यो बिक्री शाखा सञ्चालनमा आएपछि अब काठमाडौं उपत्यकाका ग्राहक तथा व्यवसायीहरूले झ्याल, जस्ता, ढोका, फ्रेम … पूरा पढ्नुहोस् »

चण्डेश्वरी साकोसको ३३ औँ साधारण सभा सम्पन्न

काभ्रे । बनेपामा रहेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. को ३३ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष नविनभक्त बादे श्रेष्ठको अध्यक्षता तथा संस्थाका पुर्व … पूरा पढ्नुहोस् »

नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएकाहरू कारागार फर्किंदै

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका बेचन झा, प्रतिक थापा र पूर्वसचिव टेकनारायण पाण्डे पनि कारागार फर्किएका छन् । जेनजी प्रदर्शनका क्रममा कारागारबाट निस्किएका उनीहरू बुधबार साँझ आफैँ कारागार … पूरा पढ्नुहोस् »

तुइन खोलामा ६० प्रतिशत पहिरो पन्छाइयो

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५, तुइन खोला पुलनजिक पहिरो पन्छाउने कार्य जारी छ । हालसम्म करिब ६० प्रतिशत पहिरो पन्छाइएको सडक डिभिजन भरतपुरले जनाएको छ । काम गर्ने … पूरा पढ्नुहोस् »

स्वास्थ्य क्षेत्रको ज्ञान भएको रामजीकुमार श्रेष्ठलाई स्वास्थ्य मन्त्री बनाउन एकजुट हुन आग्रह

काठमाण्डौं । देशको जनचाहना, विशेषगरी जेनजी पुस्ताको आवाज अनुसार, प्रबल र कुशल जन–समाजसेवी, स्पष्ट प्रवक्ता तथा निडर व्यक्तित्व स्वास्थ्य क्षेत्रको ज्ञान भएको रामजीकुमार श्रेष्ठलाई स्वास्थ्य मन्त्री बनाउन एकजुट हुन आग्रह … पूरा पढ्नुहोस् »

कात्तिक ३० सम्म मतदाता नामावली संकलन गर्ने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले आउँदो कात्तिक मसान्त (कात्तिक ३०)सम्म मतदाता नामावली संकलन र अद्यावधिक गर्ने निर्णय गरेको छ । बिहीबार (असोज ९) बसेको आयोग बैठकबाट कात्तिक मसान्तसम्म मतदाता नामावली संकलन … पूरा पढ्नुहोस् »

दशैँको मुखमा जेन्जी आन्दोलनले पारेका प्रभाव

काठमाडौ । नेपालको सामाजिक, सांस्कृतिक र धार्मिक जीवनमा बडा दशैँलाई सबैभन्दा महत्वपूर्ण चाड मानिन्छ । यो केवल धार्मिक उत्सव मात्र नभई परिवार, समाज र राष्ट्रलाई एकतामा बाँध्ने सेतुको रूपमा रहने … पूरा पढ्नुहोस् »