नेशनल लाइफको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १ लाख ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले बीमा प्राधिकरणको निर्देशन अनुसार हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै … पूरा पढ्नुहोस् »

उद्योगीलाई पुनः उठाउन रिफाइनान्सिङ आवश्यक, बैंकले बेस रेटमै कर्जा दिनुपर्छ : वरिष्ठ उपाध्यक्ष मल्होत्रा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले जेनजी आन्दोलनको कारण समस्यामा परेका उद्योगीलाई रिफाइनान्सिङको व्यवस्था मिलाउनु पर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकारसँघ (नाफिज)ले आयोजना गरेको ‘अर्थतन्त्रको … पूरा पढ्नुहोस् »

सुनको मूल्य आज तोलामा ३९ सयले बढ्यो

काठमाडौं । सुनको मूल्य लगातार वृद्धि भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार अघिल्लो दिन सोमबारको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको छ । महासंघका अनुसार … पूरा पढ्नुहोस् »

एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट

काठमाण्डौं । चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ एनएमबि बैंक लिमिटेडले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ । उक्त … पूरा पढ्नुहोस् »

रास्वपा केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक सुरु भएको छ । मंगलवार बिहान ९ बजेदेखि पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको अध्यक्षतामा बैठक सुरु भएको हो … पूरा पढ्नुहोस् »

नमोबुद्ध नगरपालिकाका पूर्वमेयर तिमल्सिनाको निधन

काभ्रेको नमोबुद्ध नगरपालिकाका पूर्वमेयर टंकप्रसाद शर्मा तिमल्सिनाको निधन भएको छ । मंगलबार बिहान उपचारको क्रममा उनको निधन भएको हो । गत साउन १० गते नमोबुद्धमा स्कुटर दुर्घटना हुँदा गम्भीर घाइते … पूरा पढ्नुहोस् »

सिरहामा अपहरणमा परेका बालकको हत्या

जनकपुरधाम । सिरहामा अपहरणमा परेका बालकको हत्या भएको छ । सिरहाको गोलबजार नगरपालिका १३ भेल्हा डंगराहाका संजय सिंहका छोरा १५ वर्षीय अभिषेक सिंहको हत्या भएको अवस्थामा शव फेला परेको हो … पूरा पढ्नुहोस् »

भाटभटेनीको उपहार योजना– दुईवटा टाटा पन्च ईभी र १६ वटा स्कुटर

काठमाडौं । भाटभटेनी सुपरस्टोरले उपहार योजना सार्वजनिक गरेको छ । असोज ६ गतेदेखि पुस १७ गतेसम्म भाटभटेनीका कुनै पनि स्टोरमा सामग्री खरिद गर्दा विशेष उपहार प्राप्त गर्न सकिनेछ । चाडबाडको … पूरा पढ्नुहोस् »

धादिङको जवाङ खोलामा पहिरो सडकखण्ड दुईतर्फी अवरुद्ध

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा सुक्खा पहिरो खसेपछि मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ । गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन … पूरा पढ्नुहोस् »

हितेन्द्रदेव शाक्यलाई आयोगमा सचिवसरह नियुक्ति

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको सदस्य पदमा नियुक्त गरिएको छ । आयोगको सचिवसरहको विज्ञ सदस्यमा नियुक्त गर्दा शाक्यलाई प्राधिकरणमा … पूरा पढ्नुहोस् »