सानिमा रिलायन्स लाइफको ‘क्लब अचिभर्स इभेन्ट २०८२’ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ‘क्लब अचिभर्स इभेन्ट २०८२’ सम्पन्न गरेको छ । लेमन ट्री प्रिमियर, बूढानीलकण्ठमा आयोजना गरिएको उक्त कार्यक्रममा देशभरका शाखा तथा उपशाखामा कार्यरत रही क्लब योजनामा … पूरा पढ्नुहोस् »

माँ बगलामुखी सहकारीको १६औँ वार्षिक साधारणसभा सम्पन्न

ललितपुर । माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लि. को १६औँ वार्षिक साधारण सभा दथुलंस्थित माँ बंगलामुखी फुटसलमा सम्पन्न भएको छ । कार्यक्रम संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको सभापतित्वमा सम्पन्न भएको … पूरा पढ्नुहोस् »

जनमुखी साकोसद्वारा नेपालपत्रन्युजका सम्पादक खड्का सम्मानित

काठमाण्डौं । नेपालपत्रन्युजडटकमका सम्पादक माधब खड्का सम्मानित भएका छन् । दोलखाको बैतेश्वर ५ मैनापोखरीमा मुख्यकार्यालय रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सम्पादक खड्कालाई सम्मानित गरेको हो । संस्थाको २९ … पूरा पढ्नुहोस् »

कुलमान र बेलायती राजदूतबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ सहित तीन मन्त्रालयको जिम्मा पाएका कुलमान घिसिङ र नेपालस्थित बेलायती राजदूत रब फेनबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा भएको … पूरा पढ्नुहोस् »

वीपी र अरनिको राजमार्गमा दशैंभरि टिपर चलाउन रोक

काभ्रेपलाञ्चोक । वीपी र अरनिको राजमार्गमा दशैं अवधिभर टिपर सञ्चालनमा रोक लगाइएको छ । नेपालीहरूको मुख्य चाड दशैं अवधिभर वीपी र अरनिको राजमार्ग लगायतका सडकमा हुने सवारी चाप र त्यसबाट … पूरा पढ्नुहोस् »

कांग्रेसमा विशेष महाधिवेशन आह्वान गर्न दबाब

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवशेन बोलाउनका लागि हस्ताक्षर अभियान सुरु भएको छ । नेताहरु गुरुराज घिमिरे, देवराज चालिसे, नारायण भट्टराई, जनकराज गिरी, रामपल्टन साहसहित १०९ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर … पूरा पढ्नुहोस् »

गृहसचिव दंगाललाई जिम्मेवारी

काठमाडौं । सरकारले रामेश्वर दंगाललाई गृहसचिवको जिम्मेवारी तोकेको छ । जेन–जी आन्दोलन दमनमा भूमिका खेलेको आरोप लागिरहेका गृहसचिव गोकर्णमणि दुवाडीलाई हटाएर रक्षासचिव रहेका दंगाललाई जिम्मेवारी तोकेको हो । दंगाल यसअघि … पूरा पढ्नुहोस् »

कारागार फर्किए टोपबहादुर रायमाझी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी टोपबहादुर रायमाझी कारागार फर्केका छन् । जेनजीको प्रदर्शनको क्रममा २४ भदौमा सुन्धारास्थित कारागारबाट निस्केका उनी दुई सातापछि कारागार फर्केका हुन् । मंगलबार रायमाझी … पूरा पढ्नुहोस् »

काठमाडौं महानगरले वितरण गर्‍यो ३५ एम्बुलेन्स

काठमाडौं । काठमाडौं महानगरपालिकाले दुर्गम क्षेत्रका गाउँपालिकालाई एम्बुलेन्स वितरण गरेको छ । मंगलबार पहिलो चरणमा देशभरिका दुर्गम तथा मापदण्डका आधारमा छनोट गरिएका ३५ गाउँपालिकालाई एम्बुलेन्स वितरण गरिएको काठमाडौं महानगरका स्वास्थ्य … पूरा पढ्नुहोस् »

व्यवसायीको मनोबल उकास्न सहुलियत दिने तयारीमा राष्ट्र बैंक

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले मंगलबार आयोजना गरेको अर्थतन्त्रको पुनरुत्थानको आगामी बाटो विषयक अन्तरक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. रामशरण खरेलले जेनजी प्रदर्शनबाट समस्यामा परेका व्यवसायीको … पूरा पढ्नुहोस् »