सन नेपाल लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । २०७४ साल आजकै दिन अर्थात असोज ६ गतेबाट औपचारिक कारोबार सुरु गरेको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं वार्षिकोत्सव सम्पन्न गरेको छ । आठौं बार्षिकोत्सवको अवसरमा कम्पनीले … पूरा पढ्नुहोस् »

एससीटीले ल्यायो अफर, बिगमार्टमा कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

काठमाण्डौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालक अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेडले नेपालमा १२० शाखा रहेको चेन स्टोर बिगमार्टमा यहि घटस्थापना देखि छठ सम्म स्माट सेलिबे्रसन वाई एससिटी … पूरा पढ्नुहोस् »

बंगलामुखी साकोसको १८औं वार्षिक साधारण सभा सम्पन्न

भक्तपुर । सुर्यबिनायक नगरपालिका २ बसिडोलमा रहेको बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाको १८औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोहनकृष्ण श्रेष्ठको सभापतित्वमा भएको साधारण सभाको प्रमुख … पूरा पढ्नुहोस् »

कर्मचारीलाई हस्तक्षेप गर्दिनँ : सञ्चारमन्त्री खरेल

काठमाडौं । नवनियुक्त सञ्चारमन्त्री जगदीश खरेलले ६ महिनामा कायापलट गर्न नसकिने बताएका छन् । सञ्चारमन्त्रीको पदभार ग्रहणपछि उनले जसरी पनि फागुन २१ मा निवार्चन गर्नुपर्ने बताए । ६ महिनामा केही … पूरा पढ्नुहोस् »

प्रधानमन्त्री कार्की नेतृत्वको अन्तरिम सरकारमा थप चार मन्त्रीले जिम्मेवारी सम्हाले

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा थप चार मन्त्रीले जिम्मेवारी सम्हालेका छन् । सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, वैज्ञानिक महावीर पुन, गैरसरकारी संस्थाका नेता तथा समता फाउन्डेसनका अध्यक्ष … पूरा पढ्नुहोस् »

बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने

काठमाडौं । सोमबार घटस्थापनाको दिन सार्वजनिक बिदा भए पनि विद्युतीय भुक्तानी कारोबारका लागि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजिएस) प्रणाली सञ्चालन गरिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार पनि आरटिजिएस … पूरा पढ्नुहोस् »

सवारी साधनमा आजदेखि असोज २२ गतेसम्म ‘रुट परमिट’ खुला

काठमाडौं । यात्रु वाहक सार्वजनिक सवारी साधनमा आजदेखि रुट परमिट (अनुमति) खुला गरिएको छ । देशभरको सार्वजनिक यातायातलाई चाडपर्वको बेलामा सहज ढङ्गले सञ्चालन गर्नका लागि आजदेखि देशभर रुट परमिट खुला … पूरा पढ्नुहोस् »

टेलिकमको ‘दसैं–तिहार अफर’ इन्टरनेट जडान शुल्क पूर्ण मिनाहा, मोबाइल सेवामा विशेष प्याकेज सुविधा

काठमाडौं । नेपाल टेलिकमले महान चाड दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ । ‘दसैं–तिहार–छठ अफर २०८२’ नाम दिइएको यो अफरअन्तर्गत ग्राहकहरूले इन्टरनेटदेखि मोबाइल सेवासम्मका … पूरा पढ्नुहोस् »

‘दुःखद घडीमा भरोसाको सहारा–सिद्धार्थ प्रिमियरले पुरा गर्छ दाबी भुक्तानीको अभिभारा’

काठमाडौं । हालै देशमा भएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा देशका विभिन्न भागमा भएका हुलदंगा, तोडफोड तथा आगजनीका कारण राष्ट्रका पूर्वाधार, उद्योग–व्यापार र व्यक्तिगत सम्पत्तिमा व्यापक क्षति भएको … पूरा पढ्नुहोस् »

मन्त्रिपरिषद् विस्तार, शपथ २ बजे

काठमाडौं । अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ । कार्कीले आइतबार पूर्वन्यायाधीश … पूरा पढ्नुहोस् »