सुयोग्य बचत तथा ऋण सहकारीको १८ औ बार्षिक साधारण सभा सम्पन्न

सुयोग्य बचत तथा ऋण सहकारी संस्थाको १८ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आगामी चार बर्षे कार्यकालको लागि सात जना सञ्चालक समिति र ३ जना लेखा सुपरीवेक्षण … पूरा पढ्नुहोस् »

महालक्ष्मी विकास बैंकद्वार प्रहरी वृत दरबारमार्गको कार्यालय भवन मर्मतमा सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकले मुलुकमा हालै भएको आन्दोलनको क्रममा भएको आगजानी तथा तोडफोडको कारणले क्षतिग्रस्त भएको प्रहरी वृत दरबारमार्ग, काठमाडौंको भवन पुर्ननिर्माणमा आर्थिक सहयोग गरेको छ । दरबारमार्गमा रहेको … पूरा पढ्नुहोस् »

भाटभटेनीले कर्मचारीलाई जागिरबाट ननिकाल्ने, सबैलाई दशैं भत्ता पनि दिने

काठमाडौं । जेनजी आन्दोलन र त्यसपछिको तोडफोड, लुटपाट र आगजनीबाट सबैभन्दा प्रभावित भाटभटेनीले कर्मचारीहरुलाई जागिरबाट ननिकाल्ने भएको छ । देशभरका १२ वटा स्टोर पूर्णरुपमा क्षति हुँदा भाटभटेनीलाई १० देखि १५ … पूरा पढ्नुहोस् »

महामन्त्री थापाको पाँचबुँदे ब्रिफिङ र दुईबुँदे विकल्प

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको बैठकमा वर्तमान अवस्थाका विषयमा पाँचबुँदे ब्रिफिङ गर्दै दुईबुँदे विकल्प प्रस्ताव गरेका छन् । यसअघि भर्चुअल बैठक बसिसकेको कार्यसम्पादन समितिको शुक्रबार पार्टी … पूरा पढ्नुहोस् »

संविधान दिवसको अवसरमा शीतल निवासमा विशेष समारोह सम्पन्न

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा शुक्रबार राष्ट्रपति भवन शीतल निवासमा विशेष समारोह आयोजना गरिएको छ। समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश, राष्ट्रियसभा अध्यक्ष, पूर्वराष्ट्रपतिहरू डा. … पूरा पढ्नुहोस् »

निवर्तमान परराष्ट्रमन्त्री डा. राणा देउवाको स्वास्थ्यमा सुधार

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी पत्नी एवं निवर्तमान परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको स्वास्थ्यमा सुधार भइरहेको नेपाली सेनाले जनाएको छ। गत भदौ २४ गते … पूरा पढ्नुहोस् »

पार्टी नेताबाट १० रुपैँया सहयोग उठाएर पार्टी कार्यालय पुनःनिर्माण गर्छौं- कांग्रेस उपसभापति गुरुङ

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त भएको पार्टी केन्द्रीय कार्यालयको पुनर्निर्माणका लागि नेता तथा कार्यकर्ताहरूबाट प्रति व्यक्ति कम्तीमा १० रुपैयाँ सहयोग सङ्कलन अभियान चलाउनुपर्ने बताएका … पूरा पढ्नुहोस् »

सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन हटाएर व्यवस्थापनको कार्य सुरु

काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन हटाएर व्यवस्थापनको कार्य सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जलेका सवारीसाधनलाई संसद् भवनको खाली ठाउँमा लगेर व्यवस्थापन गर्न … पूरा पढ्नुहोस् »

कांग्रेसका सभापति देउवाको गर्धनमाथि गम्भीर चोट १२ टाँका लगाइयो

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गर्धनमाथि गम्भीर चोट लागेकाले १२ टाँका लगाइएको छ । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले शुक्रबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरूलाई देउवाको स्वास्थ्य अवस्थाबारे ब्रिफिङ … पूरा पढ्नुहोस् »

जेनजी आन्दोलनको क्रममा प्रहरीका ३४६ सवारी साधन जले

काठमाडौं । काठमाडौं उपत्यकामा जेनजी आन्दोलनको क्रममा प्रहरीका ३४६ सवारी साधन जलाइएको छ । प्रहरी प्रवक्ता एसएसपी शेखर खनालका अनुसार, जलेका सवारीमध्ये २४ वटा हेभी चारपांग्रे, १०४ वटा लाइट चारपांग्रे … पूरा पढ्नुहोस् »