आज इन्द्रजात्रा पर्व मनाइँदै

काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रूपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्ददशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, … पूरा पढ्नुहोस् »

राजनीतिक प्रस्ताव तयार गर्न एमालेले बनायो योगेशको संयोजकत्वमा ७ सदस्यीय समिति

काठमाडौं । एमालेले दोस्रो विधान महाधिवेशनको समसामयिक राजनीतिक प्रस्ताव तयार गर्नका सचिव योगेश भट्टराईको संयोजकत्वमा ७ सदस्यीय समिति बनाएको छ । अध्यक्ष केपी शर्मा ओलीले सचिव भट्टराईको संयोजकत्वमा ७ सदस्यीय … पूरा पढ्नुहोस् »

कांग्रेसले बोलायो केन्द्रीय कार्य सम्पादन समिति बैठक

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा बैठक बोलाएका हुन् । आइतबार बिहान ९ बजे बस्ने गरी बैठक … पूरा पढ्नुहोस् »

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पर्यटन र व्यापार विस्तारमा नयाँ सम्भावना : अध्यक्ष ढकाल

पोखरा । लेखनाथ उद्योग वाणिज्य संघ कास्कीको २९ औं वार्षिक साधारण सभा तथा १५ औं अधिवेशनलाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई प्रभावकारी रुपमा … पूरा पढ्नुहोस् »

नेपाल रिइन्योरेन्स कम्पनीको अध्यक्षमा पौडेल

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीको अध्यक्षमा सुरेन्द्र कुमार पौडेल नियुक्त भएका छन् । शुक्रबार अर्थ मन्त्रीस्तरीय निर्णयले उनलाई अध्यक्ष बनाएको हो । पौडेल यसअघि नेपाल आयल निगमको कार्यकारी निर्देशक र … पूरा पढ्नुहोस् »

बेकोको साथमा ‘परम्परा खुसीयाली, ब्लिसफुल दशैं यसपाली

काठमाडौं । दशैं–तिहारको अवसरमा युरोपको होम एप्लायन्स ब्राण्ड बेकोले उपभोक्ताहरूका लागि आकर्षक अफर ल्याएको छ। यस विशेष अफर अन्तर्गत उपभोक्ताले बेकोका आधुनिक र भरपर्दो उत्पादनहरू खरिद गर्दा ४१ हजार ४०० … पूरा पढ्नुहोस् »

मीनबहादुर गुरुङको काठमाडौं स्टिलको व्यापार लयमा

काठमाडौं । भाटभटेनीका सञ्चालक व्यवसायी मीनबहादुर गुरुङको काठमाडौं स्टिलको व्यापार लयमा फर्किएको छ । आर्थिक सुस्ततासँगै सुस्ताएको कम्पनीको व्यापार सन् २०२१ कै स्थितिमा फर्कने संकेत देखाएको हो । कम्पनीले गत … पूरा पढ्नुहोस् »

भक्तपुर बचत संघद्वारा अन्तरक्रिया कार्यक्रमको आयोजना

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले सहकारी विभागले जारी गरेको एकीकृत निर्देशन २०८२ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । संघमा आवद्ध सदस्य संस्थाहरुलाई निर्देशन तथा मापदण्डका … पूरा पढ्नुहोस् »

एनआईएमबी एस क्यापिटलका तीन म्युचुअल फन्डद्वारा लाभांश घोषणा

काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्वारा प्रवर्द्धन गरिएको एनआईएमबी एस क्यापिटलले सञ्चालन गर्दै आएको तीनवटा क्लोज-एन्डेड म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ। क्यापिटलले सञ्चालन गर्दै आएको एनआईबीएल ग्रोथ फन्ड, एनआईबीएल … पूरा पढ्नुहोस् »

समृद्धि फाइनान्स इटहरी शाखाको तेस्रो वार्षिकोत्सव सम्पन्न

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको इटहरी शाखाले आफ्नो तेस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले इटहरी शाखाका ग्राहकहरू र स्थानीय व्यक्तिहरूको उपस्थितिमा वार्षिकोत्सव मनाएको हो । उक्त अवसरमा शाखाले … पूरा पढ्नुहोस् »