प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच वार्ता हुँदै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र मेडिकल व्यवसायी दुर्गा प्रसाईंबीच सोमबार (मंसिर २२) भेटवार्ता हुँदै छ । सोमबार दिउँसो ३ बजे कार्की र प्रसाईंबीच वार्ता हुन लागेको हो । प्रसाईंले … पूरा पढ्नुहोस् »

सार्वजनिक संस्थानको ४७ अर्ब रुपैयाँबराबरको लगानीको हिसाब नै गोलमाल

काठमाडौं । सार्वजनिक संस्थानको ४७ अर्ब रुपैयाँबराबरको लगानीको हिसाब गोलमाल अवस्थामा भेटिएको छ । अर्थ मन्त्रालय र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ऋण तथा शेयर लगानीको विवरण संस्थानका बहीखाताले लामो … पूरा पढ्नुहोस् »

रिलायन्स स्पिनिङ्गको आईपीओ बिक्री खुला

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले आज मंसिर २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । सर्वसाधारण … पूरा पढ्नुहोस् »

एमालेले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी महाधिवेशन प्रतिनिधिलाई बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूका लागि बसोबासको व्यवस्थापन मिलाएको छ। यसपटक महाधिवेशन आयोजक कमिटीले आवासको व्यवस्था नगरेकाले सम्पर्क समन्वय कमिटीले … पूरा पढ्नुहोस् »

प्रतिनिधि सभा निर्वाचन ८७ दिन बाँकी, यस्ता छन् चुनाव चिह्न

काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ । आयोगमा १२० राजनीतिक दलले प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग … पूरा पढ्नुहोस् »

पोखरा विमानस्थल भ्रष्टाचारमा पाँच मन्त्री र १० सचिवसमेत ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालीन मन्त्री, सचिवसहित ५५ जनालाई विपक्षी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन … पूरा पढ्नुहोस् »

नेशनल लाईफले लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यलाई सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले लुम्बिनी प्रदेशका सीईओ क्लब सदस्यहरूलाई सम्मान गर्दै कार्यक्रम सम्पन्न गरेको छ । लुम्बिनीस्थित होटल लुम्बिनी हेरिटेजमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा आयोजना गरिएको … पूरा पढ्नुहोस् »

डिशहोमको दुईतर्फी भोइस एआई ‘खुशी’ सार्वजनिक

काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले नेपालमै पहिलो दुईतर्फी संवादमा आधारित भोइस एआई सेवा ‘खुशी’ सार्वजनिक गरेको छ । कम्पनीले ‘खुशी’ मार्फत ग्राहक सेवाको डिजिटल रूपान्तरणलाई नयाँ स्तरमा … पूरा पढ्नुहोस् »

सानिमा बैंकको २१औं वार्षिकोत्सव सम्पन्न, सातै प्रदेशमा सेवा जारी

काठमाडौं । सानिमा बैंक लिमिटेडले मंसिर २१ गते स्थापना भएको २१ वर्ष पूरा गरेको छ । दुई दशकभन्दा बढी समयदेखि निरन्तर सेवा, दायित्व र प्रतिबद्धताका साथ बैंकिङ क्षेत्रको विश्वसनीय संस्थाका … पूरा पढ्नुहोस् »

प्राइम कमर्सियल बैंकका संस्थापक नारायणदास मानन्धरको निधन

काठमाडौं । प्राइम बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) रहेका मानन्धरको ८२ वर्षको उमेरमा आइतबार निधन भएको छ । उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको स्रोतले जनाएको छ । … पूरा पढ्नुहोस् »