सन नेपाल लाइफको नारायणीक्षेत्रस्थित तीन शाखा कार्यालय स्थानन्तरण

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नारायणी क्षेत्र अन्तर्गत टाँडी शाखा (रत्ननगर टाँडी–२), भरतपुर शाखा (भरतपुर–३, शहिद चोक, नारायणघाट) र चनौली शाखा (भरतपुर–१८) गरी तीन शाखा स्थान्तरण गरेको … पूरा पढ्नुहोस् »

सिटिजन लाइफको सीईओमा पुनः पौडेल नियुक्त

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पोषकराज पौडेल पुनः नियुक्त भएका छन् । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पुस ३० गतेदेखि … पूरा पढ्नुहोस् »

निजी क्षेत्रलाई सँगसँगै लिएर अगाडि जान नसकेसम्म अर्थतन्त्र सबल बन्न सक्दैन : अध्यक्ष ढकाल

काठमाडौं । काठमाडौंमा नेपाल आर्थिक पत्रकार समाज (नाफिज) को १६ औं वार्षिक साधारण सभा तथा पुरस्कार वितरण समारोहमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई टाढा राखेर … पूरा पढ्नुहोस् »

नबिल बैंकले सेयरधनीलाई १२.५० प्रतिशत लाभांश दिने

काठमाडौं । नबिल बैंकले आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ । मंसिर १९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको १२.५० प्रतिशत नगद … पूरा पढ्नुहोस् »

सिद्धार्थ बैंकको‘भर्चुअल क्रेडिट कार्ड, ५० प्रतिशत क्यासब्याक अफर

काठमाडौं । सिद्धार्थ बैंकले फोनपेसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । उक्त कार्डको सार्वजनिकिकरण नेपाल प्रिमियर लिग दोस्रो संस्करणको अवसरमा आयोजित अन–ग्राउन्ड … पूरा पढ्नुहोस् »

रिलायन्स स्पिनिङ्गले मंसिर २२ गतेदेखि आईपीओ बिक्री गर्ने

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्सले मंसिर २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्न लागेको हो । सर्वसाधारण … पूरा पढ्नुहोस् »

मधेशका नवनियुक्त मुख्यमन्त्री यादवले आज शपथ ग्रहण गर्दै

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । कांग्रेस संसदीय दलका नेता यादव ७ दलका ७७ प्रदेश सभा सदस्यहरुको समर्थनमा यही मंसिर … पूरा पढ्नुहोस् »

आज सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा २ लाख ५२ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार तोलामा २ लाख ५२ हजार ४०० रुपैयाँ कायम भएको सुनको मूल्य … पूरा पढ्नुहोस् »

ओली कुटीको ‘नक्सालाई लिएर शिक्षामन्त्री महाविर पुनको कटाक्ष

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि निर्माण गर्न लागिएको ‘ओली कुटी को नक्सालाई लिएर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले सामाजिक सञ्जालमा व्यङ्ग्य गरेका छन्। मन्त्री पुनले … पूरा पढ्नुहोस् »

गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोटमा २३ जनाको मृत्यु

गोवा । भारतको तटीय क्षेत्र गोवास्थित एक प्रसिद्ध नाइट क्लबमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूका अनुसार उत्तरी गोवाको आरपोरामा रहेको उक्त क्लबका अधिकांश पीडित कर्मचारीहरू … पूरा पढ्नुहोस् »