दुई संसदीय समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभाअन्तर्गतका दुईवटा संसदीय समितिको बैठक बस्दै छ । आज बिहान ११ बजे विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्नेछ । बैठकमा समितिको बार्षिक कार्ययोजनाको वारेमा छलफल हुनेछ । त्यस्तै, दिउँसो १ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको कार्यक्षेत्र सम्बन्धमा छलफल हुनेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *