विराटनगर भाटभटेनी भोलिदेखि पुनः सञ्चालनमा

काठमाडौं । भदौ २४ मा भएको जेनजी आन्दोलनमा आगजनी गरी ध्वस्त पारिएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केट भोलिदेखि पुनः सञ्चालनमा आउने भएको छ । भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले दिएको जानकारीअनुसार भोलि बिहानदेखि विराटनगरस्थित स्टोर पुनः सञ्चालनमा आउन लागेको हो ।

सञ्चालनमा आउन लागेको भाटभटेनीले ग्राहकलाई सहज बनाउने अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *