अमेरिका–साउदी ऐतिहासिक परमाणु सम्झौता

संयुक्त राज्य अमेरिका र साउदी अरबले एक ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेका छन् । यस सम्झौताले खाडी क्षेत्रको यो देशलाई आफ्नै नागरिक परमाणु ऊर्जा कार्यक्रम विकास गर्न मार्ग खोलिदिएको छ । … पूरा पढ्नुहोस् »

तामाकोशी बाढीले मन्थली–चरिकोट सडक अवरुद्ध

काभ्रेपलाञ्चोक । तामाकोशी बाढीले दोलखाको किर्नेटारमा सडक बगाउँदा पुष्पलाल राजमार्ग पूर्णरूपले अवरुद्ध भएको छ । बीपी राजमार्गको वैकल्पिक मार्गसमेत रहेको पुष्पलाल राजमार्गको किर्नेटार खण्ड कटान भएपछि तराईलाई दोलखासँग जोड्ने सडक … पूरा पढ्नुहोस् »

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा खरिद वा राख्न नेपाल सरकारबाट स्वीकृति प्राप्त गरेका कम्पनी, उद्योग, प्रतिष्ठान तथा संस्थाको स्थलगत अनुगमन तथा निरीक्षण गरी प्रतिवेदन पेश … पूरा पढ्नुहोस् »

नेपालमा कम्युनिस्टको संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदैछ । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायतका कम्युनिस्ट पार्टीले विविध कार्यक्रम गरी दिवस मनाउन … पूरा पढ्नुहोस् »

सरकारले तोक्यो काठमाडौंमा जग्गाको भाउ, प्रतिआना एक लाख ४३ हजारदेखि ७६ लाखसम्म

काठमाण्डौं । नयाँ आर्थिक वर्ष २०८३।८४ सुरू भएसँगै मालपोत कार्यालयहरूले जग्गाको नयाँ न्यूनतम मूल्य सार्वजनिक गरेको छ। अहिले काठमाडौंमै जग्गाको सबैभन्दा धेरै महॅंगो दर हुनेमा माइतीघर, सिंहदरबार पश्चिमगेट, पुतलीसडक, कृष्ण … पूरा पढ्नुहोस् »

कांग्रेस संस्थापन इतर पक्षले घोषणा गर्‍यो राष्ट्रिय भेला

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले राष्ट्रिय भेला घोषणा गरेको छ । बीपी कोइरालाको ४४ औं स्मृति दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले राष्ट्रिय भेलाको घोषणा … पूरा पढ्नुहोस् »

मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला

काठमाडौं। नेपाली विवाहित महिलाहरूको प्रतिष्ठित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२६ को आवेदन खुला गरिएको छ। आयोजक संस्था रिबन इन्टरटेनमेन्ट प्रालिले बुधबार ललितपुरकोे पुल्चोकस्थित द स्क्वायर होटलमा पत्रकार सम्मेलन … पूरा पढ्नुहोस् »

केएमसी हाटबजार सम्पन्न, सिक्ने हात र कमाउने आँटलाई व्यवहारमा उतार्ने अभ्यास

काठमाडौं । काठमाडौं मोडल कलेजमा केएमसी एन्टरप्रेनरसिप क्लब तथा केएमसी मिडिया रिचआउट क्लबको आयोजनामा र केएमसी स्टुडेन्ट क्वालिटी सर्कलको संयोजनमा ‘केएमसी हाटबजार २०८३’ सम्पन्न भएको छ। ‘सिक्ने हात, कमाउने आँट’ … पूरा पढ्नुहोस् »

शुभप्रवा सेभिङ्ग सहकारी प्राधिकरण र कर्जा सूचना केन्द्रमा आवद्ध

काठमाण्डौं । चुच्चेपाटी चावहिलमा मुख्य कार्यालय रहेको शुभप्रवा सेभिङ्ग एण्ड क्रेडिट को – अपरेटिभले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट ‘संस्था सञ्चालन इजाजत’ प्राप्त गरेको छ । बचत तथा ऋणको मुख्य कारोबार … पूरा पढ्नुहोस् »

व्यवसायी शंकर अग्रवाल पक्राउ

काठमाडौं । व्यवसायी शंकर अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरी (सीआईबी)ले बुधबार डिल्लीबजारबाट उनलाई पक्राउ गरेको हो । शंकर ग्रुपका अध्यक्षसमेत रहेका उनी बैंक कसुरसम्बन्धी मुद्दामा … पूरा पढ्नुहोस् »