होण्डाद्वारा पुराना मोडलका कारहरूका लागि निःशुल्क एयरब्याग सेफ्टी रिकल सेवा सञ्चालन

काठमाडौँ। नेपालका लागि होण्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा।लि।ले ग्राहकवर्गको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै होण्डाका पुराना मोडलहरूका लागि ‘निःशुल्क सेफ्टी रिकल अभियान’ सञ्चालन गरिरहेको छ। गाडीको एयरब्यागमा देखिन … पूरा पढ्नुहोस् »

शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्‌मा पेस

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेका छन्। प्रधानमन्त्री बालेन्द्र साह सँगको परामर्शपछि उनले बुधबार मन्त्रिस्तरीय निर्णय गरेर हाललाई … पूरा पढ्नुहोस् »

पटनामा विद्यार्थीको विरोध प्रदर्शनमा प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

भारतको दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बिहारको राजधानी पटनामा बुधबार अखिल भारतीय विद्यार्थी संघ (आइसा)को आह्वानमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनमा आइसा आबद्ध विद्यार्थीका साथै अन्य विद्यार्थी संगठनका विद्यार्थीहरू … पूरा पढ्नुहोस् »

जावलाखेल डिस्टिलरीले ९ महिनामा बेच्यो १ अर्ब २३ करोड रूपैयाँको मदिरा

काठमाडौं । जावलाखेल डिस्टिलरीले गत आर्थिक वर्षको ९ महिनाको अवधिमा सवा १ अर्ब रुपैयाँको मदिरा बेचेको छ । कम्पनीले गत आवको ९ महिनाको अवधिमा १ अर्ब २३ करोड ३० लाख … पूरा पढ्नुहोस् »

चन्द्र ढकालको ‘फेक भिडियो’ बनाएर भ्रम फैलाइयो

काठमाडौँ । आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले कृत्रिम बुद्धिमत्ता(एआई) निर्मित भिडियो बनाएर भ्रम फैलाइएकोप्रति असन्तुष्टि जनाएका छन् । बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै … पूरा पढ्नुहोस् »

पीपीपी मोडलमा हस्तकला बोर्ड गठन गर्न प्रधानमन्त्री सकारात्मक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह निजी तथा सरकारी साझेदारी (पीपीपी) मोडलमा हस्तकला विकास बोर्ड गठन गर्न सकारात्मक भएका छन् । बुधबार हस्तकला व्यवसायी महासंघका प्रतिनिधिले प्रधानमन्त्रीसँगको भेटमा पीपीपी मोडलमा हस्तकला … पूरा पढ्नुहोस् »

कांग्रेस सांसद शाहको पक्राउ पुर्जी ‘यथास्थिति’मा राख्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहका नाममा जारी भएको पक्राउ पुर्जी तत्कालका लागि यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको एकल इजलासले … पूरा पढ्नुहोस् »

संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा

काठमाडौं । संविधानसभा सदस्य विनोद पहाडीको नेतृत्वमा ‘दलित नागरिक अभियान नेपाल’को घोषणा भएको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी जातीय विभेद, छुवाछूत, हिंसा तथा सामाजिक अन्यायविरुद्ध … पूरा पढ्नुहोस् »

विस्थापित सुकुम्वासीलाई गृहजिल्ला फर्काइँदै

काठमाडौं । सरकारले काठमाडौंका नदी किनाराबाट विस्थापित सुकुम्वासीलाई उनीहरूकै स्थायी ठेगाना भएको जिल्लामा फर्काउने भएको छ । उनीहरूलाई आ–आफ्ना पालिकामा सम्पर्कमा जान सूचना जारी गरिएको छ । सरकारले गत वैशाख … पूरा पढ्नुहोस् »

कति भूमिहीन दलितले जमिन पाए ? :  सचेतक राई

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले संविधानअनुसार भूमिहीन दलितले जमिन पाए,नपाएकोबारे सरकारसँग जवाफ माग गरेका छन् । प्रतिनिधिसभामा मौखिक प्रश्न दर्ता गर्दै उनले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा … पूरा पढ्नुहोस् »