पटनामा विद्यार्थीको विरोध प्रदर्शनमा प्रहरीद्वारा पानीको फोहरा र अश्रुग्यासको प्रयोग

भारतको दिल्लीमा जारी विद्यार्थी आन्दोलनको समर्थनमा बिहारको राजधानी पटनामा बुधबार अखिल भारतीय विद्यार्थी संघ (आइसा)को आह्वानमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन् । प्रदर्शनमा आइसा आबद्ध विद्यार्थीका साथै अन्य विद्यार्थी संगठनका विद्यार्थीहरू … पूरा पढ्नुहोस् »