नेता झलनाथ खनाल ६ दिने चीन भ्रमणमा जाने

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल ६ दिने चीन भ्रमणमा जाने भएका छन् ।

चीनमा आयोजना भएको वर्ल्ड सिभिलाइजेसन इनिसिएटिभको सम्मेलनमा भाग लिन नेता खनाल आइतबार त्यसतर्फ जान लागेका हुन् ।

खनाल ६ दिनपछि नेपाल फर्कने कार्यक्रम रहेको उनी निकट स्रोतले जानकारी दिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *