एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि हुने भएको छ ।

बिहीबार सामाजिक सञ्जालमार्फत एनपीएल २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी दिइएको हो ।

एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ । अब विदेशि खेलाडिहरु भित्र्याउने क्रम भने बाकिँ रहेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *