सिंहदरबार र संसद् भवनको सुरक्षामा सेना

काठमाडौं । सिंहदरबार र संसद् भवनको सुरक्षामा नेपाली सेना खटिएको छ । रातिदेखि नै सिंहरदरबार र संसद् भवनको सुरक्षामा नेपाली सेना खटिएका हुन् । अहिले पनि ती क्षेत्रमा प्रदर्शनकारीले प्रदर्शन जारी राखेका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *