हर्कलाई बालेन भन्छन्, ‘यू आर माई ट्रु लभ’

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले हर्क साम्पाङलाई जति गालि गरेपनि माया गर्न नछोड्ने बताएका छन् ।

पछिल्ला केहि दिनदेखि साम्पाङले बालेनलाई तथानाम भन्दै स्ट्याटस लेखिरहेपछि बालेनले सामाजिक सञ्जालमा लेख्दै हर्कलाई माया गर्न नछोड्ने बताएका हुन् । माया गर्न छोड्दिन भन्दै बालेनले एक तर्फी नै सही, तर आफ्नो माया साँचो भएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेखेका छन् ।

डियर हर्क साम्पाङ,
तिमीले मलाई जति गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन । एक तर्फी नै सही, तर मेरो माया साँचो हो । You are my true love.

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *