सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रिमा

काठमाण्डौं । सिन्धु विकास बैंक लिमिटेडले ७ लाख १५ हजार ६३५ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले यस अघि विद्यमान संस्थापक शेयरधनीहरुमा मात्र जारी गर्दा विक्री नभएको यी शेयर अन्य व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको हो । कात्तिक ३ गतेदेखि विक्रीमा आएको यी शेयर खरीदका लागि ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नुपर्नेछ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *