नर्भिक इन्टरनेसनल हस्पिटलको ‘भ्यालेन्टाइन डे’ विशेष हेल्थ प्याकेज

काठमाण्डौ । थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलले ‘भ्यालेन्टाइन डे’ को अवसरमा ३० प्रतिशत छुटसहितको विशेष हेल्थ प्याकेज ल्याएको छ । नर्भिकले भ्यालेन्टाइन डे को अवसरमा महिला र पुरुष दुवैका लागि विभिन्न प्रकारका स्वास्थ्य जाँचमा ३० प्रतिशत छुटसहितको विशेष हेल्थ प्याकेज ल्याएको हो । जसमा आरबीसी, सुगर फास्टिङ, लिपिड प्रोफाइल, टीएसएच, सोडियम, पोटासियम, क्रियाटिनिन, एसजीओटी, एसजीपिटी, युरिक एसीड, युरिन रुटिन, चेष्ट एक्सरे,युएसजी, इसीजी, इको, टिएमटी, चिकित्सकको परामर्श लगायत १८ प्रकारका परीक्षणमा ३० प्रतिशत छुटसहित १५ हजार ३३५ रुपैयाँको प्याकेज रहेको अस्पतालले जनाएको छ । यो विशष प्याकेज फागुन १० गतेसम्म लागु हुने अस्पतालले जनाएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *